लायन्स ३२५बि१को दित्तीय भाईस गभर्नरमा इन्दु म्साल



काठमाडौं । लयान्स क्लब जिल्ला ३२५बि१ को दित्तीय भाइस गभर्नरमा इन्द लम्साल विजयी भएकी छिन् । लम्साल काठमाडौँमा सम्पन्न पाँचौ अधिबेशनबाट लायन्स ३२५बि१को दित्तीय भाइस गभर्नरमा निर्वाचित भएकी हुन् ।
लम्सार विगत १६ वर्षदेखि लायन्स क्लबमा सक्रिय रहेकी छिन् ।


पुष्प दुलाल