अब काठमाडौंमा हर्न बजाए ५ हजार जरिवना

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि हर्न बजाए ५ हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ । काठमाडौं महानगरपालिका, यातायत व्यवस्था विभाग,ट्राफिक प्रहरी र सरोकारवालाहरुको आइतबार बसेको बैठकले नयाँ वर्षदेखि

दिपायल बजारमा भिषण आगलागी, लाखौं रुपैयाँको क्षति

डोटी । डोटीको सदरमुकाम दिपायल बजारमा भिषण आगलागी भएको छ । दिपायलको पिपल्ला बजारमा अवस्थित जीबी आयल स्टोरमा लागेको आगो नियन्त्रण बाहिर गएर बजारमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ

प्रधानमन्त्रीले भने- सुरक्षा परिषद्को सचिवालय सरकारलाई राय दिन सक्षम हुनुपर्छ

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले  कार्यान्वयन भए कि भएनन् भन्ने अनुगमन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई निर्देशन दिएका छन् । सचिवालयको आज यहाँ

प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले सङ्घीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन  दिएको छ । समितिले विज्ञसम्मिलित समितिले सिफारिस गरेको 

नेपालीले सीमामा विद्युतीय तारबार लगाउँदा एसएसबीको अवरोध

बर्दिया । राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् । चैत १६ र १७ गते नेपाल–भारत सीमा

एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल ७ विकेटले विजयी

काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको हो। ऐरीको छक्कासँगै हङकङले दिएको २ सय

बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा

भक्तपुर । मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन् । आज कोरिया–नेपाल मैत्री अस्पतालमा

पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छः प्रमुख निर्वाचन आयुक्त

बनेपा। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुझाव दिएका छन् । निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक

जनकपुरधामका परेवा भकाभक मर्न थाले

जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक सङ्ख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा  पालेका परेवा विगत तीन दिनयता अत्यधिक सङ्ख्यामा मर्न थालेका हुन् । सुरुमा

चीन भ्रमणले नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् । चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार