भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा

काठमाडौं । सरकारले भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमलाई सहित घोषणा गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई

भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ । नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने

कमल थापाको दल सरकारमा, दुर्इ मन्त्री पायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा हेरफेर गरेका छन् । प्रधानमन्त्री दाहालले केहि सदस्यहरु थप गर्दै पुराना केहि अनुहारलार्इ हटाएका छन् । सरकारको नयाँ अनुहारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधान

यी नेताले सन्यास नलिएसम्म देशको बिकास हुँदैनः बिचार

चीनियाँ तत्कालिन प्रधानमन्त्री चाउ ईन लाई फ्रान्सको भ्रमणमा गएका थिए । त्यसबेलामा केही पत्रकारहरुले उनलाई सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिको विश्वव्यापी प्रभाव के पर्यो भनि सोधेका थिए । फ्रान्समै उच्च

बिरगञ्जमा बन्द बिरुद्ध उत्रिए व्यवसायी

पर्सा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले

एक साताभित्र हतियार बुझाउन आग्रह, निर्वाचन ध्यानमा राखी हातहतियार खोजी सुरु

चितवन । स्थानीय निकायको निर्वाचनको घोषणा गरिएसँगै यहाँको सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ । प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा

गगन थापाले क-कसको जागिर खाए ? (सूचिसहित)

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गर्नुका साथै पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको

दशगजा मिचेर भारतीय पक्षले नेपाली भूमिमा यसरी बनाउँदैछ संरचना

मोरङ । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ । भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ

सडक छेकेर जुलुस गरे ३ बर्ष जेल र ३० हजार जरिवाना

काठमाडौं । अबदेखि शक्ति प्रदर्शनको नाममा सार्बजनिक सडक छेक्न वा हिडडुलमा अबरोध गर्न नपाइने भएको छ । पैदलयात्री, सवारी साधन वा पशुको आवागमनमा वाधा उत्पन्न गरेपनि कारबाही हुने भएको छ

यसरी भयो साढे ३३ किलो सुनको तस्करी

काठमाडौं । गत पुस दोस्रो साता संयुक्त अरब इमिरेट्स (दुबई) बाट एयर अरेबियाको जाहजमार्फत् विभिन्न व्यक्तिहरुले ठूलो परिणाममा नेपालमा सुन भित्र्याउँदै आएको भन्ने सूचना नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)