चिनी लुकाएको पाइएपछि दुई पसलमा सिलबन्दी

काठमाडौं । बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ ।

राष्ट्रपतिले भनिन्- ‘सन्तानले बाबुआमालाई आम्दानीको १० प्रतिशत दिनुपर्ने कानून ल्याउँदैछौं

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तयार भइरहेको बताएकी छन् । मनमोहन प्रतिष्ठानले बुधबार राष्ट्रपति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन

स्थानीय तहको निर्वाचन प्रचारमा हेलिकप्टर प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रचारको क्रममा राजनीतिक दल तथा उम्मेदवारले हेलिकप्टरको प्रयोग गर्न नपाइने बताएको छ । आयोगले आजदेखि लागु हुने गथरेर निर्वाचनका लागि आचारसंहिता २०७३ जारी गरेको

स्थानीय निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । स्थानीय निकायको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३÷७४ पारित गर्दै सुरक्षा

गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि छुट्टै निकायको तयारी

काठमाडौं । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिकहकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषदस्थापना गर्ने भएको छ । परिषद्लाई स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवाहरुको मापन,

चन्दलाई प्रहरी प्रमुखको फुली लगाउन सर्वोच्चले रोक्यो

काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायधीसद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजालसले सरकारले

पुरी भए नेपालका लागि भारतीय राजदुत

काठमाडौं । नेपालका लागि भारतीय राजदुतमा मञ्जिभ सिंह पुरीको नियुक्त भएका छन् । भारत  सरकारले पुरीलाई नेपालका लागि नयाँ राजदुतमा नियुक्त गरेको हो । रणजित रायको तीनवर्षे कार्यकाल सकिएपछि राजदुत

बुधवारदेखि निर्वाचन आचारसंहिता जारी

काठमाडौं । बुधवारदेखि निर्वाचन आचारसंहिता जारी हुने भएको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय

देश अब उज्यालो युगमा प्रवेश गरेको प्रधामन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले देश अब उज्यालो युगमा प्रवेश गरेको बताएका छन् । देशबासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठदेखि लोडसेडिङ देशभर नहुँने घोषणा गरे ।

म यसकारण अब राजनीति गर्न चाहन्छु: रबिन्द्र मिश्र

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रेसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो