६ मधेस केन्द्रित दलबीच एकता

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध छ दलबीच आज एकता भई ‘राष्ट्रिय जनता पार्टी’(राजपा) घोषणा भएको छ । नयाँ घोषित दलमा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना

समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छः महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार

लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । सर्बोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले आज पुनःसुनुवाइ गर्नुपर्ने

हो ! नेपालमै सकिन्छ

धेरै युवालाई नेपालमा केही अवसर छैन भन्ने लाग्छ । त्यसैले यतिखेर युवा गाउँ वस्न चाहदैनन्, शहर भित्रिन्छन् । शहरमा पनि अडिदैनन् विदेश भासिन्छन् । विदेशिनुका खास कारणहरु छन् । नेपाल

निर्वाचन वैशाख ३१ मा एकै चरणमा गर्ने पाँच दलको निष्कर्ष

काठमाडौं । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका

सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्– प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य राम्रो

काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्कक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको पाइएको छ । अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालका

करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर बेपत्ता

काठमाडौं । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको

सडकमा जतिधेरै खाल्डा, स्थानीयवासी उति धेरै खुशी

काठमाडौं । सोमबार बेलुका ५ बजेतिर करिब ४५ बर्षीय महिला मुखमा दुईटा मास्क लगाएर चाबहिल चोकमा साइकलवालासँग तरकारी किन्दै थिइन् । म साँखु जाने बसको पर्खाइमा थिए । उनले तरकारी

राष्ट्रपति भण्डारीको यसरी गरे भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले स्वागत

काठमाडौं । भारतको पाँच दिने राजकिय भ्रमणमा भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाईलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । भारतीय राष्ट्रपति बस्ने राजपथमा भारतीय