१८ वर्षका सबै युवालाई रोजगार बनाउने एमालेको लक्ष्य

काठमाडौं । नेकपा एमालेले १८ वर्षका सबै युवालाई रोजगारी दिने लक्ष्य लिएको छ । स्थानीय तह निर्वाचनको घोषणापत्र सावर्जनिक गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा

राष्ट्रपति भारतबाट फर्कने शुक्रबार सार्वजनिक बिदा छैन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयले आज यहाँ एक विज्ञप्ति

मैना सुनुवार हत्याकाण्ड : १० वर्षपछि जन्मकैदको फैसला

बनेपा । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको

भूकम्प भएको दुई वर्षपछि पनि विद्यालय पुनःनिर्माण नहुँदा टहरामै पठनपाठन

काठमाडौँ । विनाशकारी भूकम्पले क्षति पुर्याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि नयाँ भवन निर्माण हुन

राष्ट्रपति भण्डारी नयाँदिल्लीमा

नयाँदिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी छन् । राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा

चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन

इलाम । आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको

राष्ट्रपतिको भारत भ्रमणको कारण भोली सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भोलीदेखि सुरु लागेको भारतको पहिलो राजकिय भ्रमणको कारण सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले राष्ट्रपति भारत जाने दिन सोमबार र फर्कने दिन शुक्रबार

सर्वोच्चको आदेश विरुद्ध बोर्ड राख्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको आदेश विरुद्ध उपत्यकामा विज्ञापन बोर्ड राखेको छ । २०७२ भदौमा सर्बाेच्चले महानगर क्षेत्रमा होडिङ बोर्ड नराख्न निर्देशन दिएको भएपनि महानगरले सो आदेश बिरुद्ध आफैले

किन यति धेरै निरास छ नेपाली युवा पुस्ता ? दिपेश घिमिरेको बिचार

पछिल्लो समयमा नेपाली युवा अत्यन्तै नैराश्यताबाट गुज्रिरहेका देखिन्छ । युवाले सामाजिक सञ्जालमा नैराश्यता मिश्रित स्टाटस लेखिरहन्छन् । भेटघाट, अध्ययन, छलफल, चिया गफ हर ठाउँमा निराशायुक्त कुराले स्थान पाईरहेको छ ।

नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

चितवन  । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११