निजीसँग प्रतिस्पर्धा गर्ने यी हुन् राजधानीका सामुदायिक विद्यालय

  काठमाडौँ । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा

नेपाली सेना उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित: प्रधानमन्त्री दाहाल

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् । भक्तपुरको खरीपाटीस्थित नेपाली

स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको धनमाल नष्ट

पर्सा । वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ । वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर

उदयपुरको चार नगरपालिकामा उमेदवारको नाम छनोट हुँदै

उदयपुर । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको

बिस्केट जात्रामा ११ जना घाइते, मध्यरात प्रहरीले तान्यो रथ

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज

प्रहरी महानिरीक्षकमा अर्याल

काठमाडौं । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ । बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको

वीरगन्जलाई महानगरपालिका घोषणा गर्न माग

  पर्सा। वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणालगायतको माग राख्दै नेपाली काँग्रेस पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  काँग्रेस पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाउँदै  विभिन्न पाँच

स्थानीय निर्वाचनमा तीन लाख उम्मेदवार हुने, एक लाख २६ हजार कर्मचारी परिचालन

काठमाडौँ। लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय

अब नगरकोटबाट बेलुनमा उड्न पाइने

काठमाडौ । नगरकोटबाट बेलुनमा उठेर काठमाडौं हेर्ने रहर छ । तपाईको रहर अब केही दिनमा पुरा हुँदै छ । बेलुन नेपाल प्रालिले नगरकोटबाट हट बेलुनमा ४ देखि ६ जनासम्मलाई उडाउने

निर्वाचन आयोग अब पर्खने अवस्थामा छैन : प्रमुख आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारीका साथ आयोग अघि बढिसकेकाले अब पर्खने अवस्था नरहेको बताएका छन् । निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा