सडक व्यापारी भन्छन्ः लोकतन्त्र आयो तर गरेर खाने

काठमाडौ । लोकतन्त्र आएको ११ वर्ष भयो । देशमा पछिल्लो एक दशकमा शासन व्यवस्थापनि परिवर्तन भयो । तर, कालिकास्थानमा रहेको बरको बोटनिर मकै पोल्ने माया लामाको मकै पोल्दै गर्दा भनिन्,‘

स्थानीय निर्वाचनमा युवा उम्मेदवारलार्इ प्राथमिकता

  कालीकोट । दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कालीकोट जिल्लामा विभिन्न राजनीतिक दलले युवा तथा युवतीलाई उम्मेदवारमा अघि सारेका छन् । पछिल्लो समय युवाको राजनीतिकप्रति सक्रियता बढेपछि पार्टीमा

पुलिसभित्र राजनीतिः डीआईजी नवराज सिलवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । सिलवाललाई प्रहरीले सोमबार बिहान १० बजे बालुवाटारबाट पक्राउ गरेको हो । बालुवाटारमा रहेको वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी

स्वास्थ्य मन्त्रालयले दियो मणीपाल खारेज गर्ने चेतावनी

काठमाडौं । मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र बुझेको २४ घण्टा

दुई चरणमा स्थानीय निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा हुनेभएको छ । आइतबार मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर

नेतृत्व कमजोर हुँदा विकास भएन, अबका दिन झन् चुनौतिपूर्णः डा महत

लोकतन्त्रले मात्रै आर्थिक सम्बृद्धि ल्याउँदैन । आर्थिक सम्बृद्धिको लागि मेहेनत चाहिन्छ । उचित आर्थिक नीति चाहिन्छ । काम गर्ने बानी चाहिन्छ । निर्णयहरु कार्यान्वयन गर्ने क्षमता चाहिन्छ । सुशासन चाहिन्छ

यस्तो छ करोडौं झ्वाम पारेर अमेरिका पुगेका कैलाश विकास बैंकका ब्राञ्च म्यानेजरको खुल्ला पत्र

काठमाडौं । करोडौं रकम अनियमितता गरी फरार रहेका कैलाश विकास बैंकका पाखरास्थित लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनालले खुल्ला पत्र लेख्दै आफूले बैंक तथा सर्वसाधकारणको रकम हिनामिना गरेको स्वीकार गरेका

दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सरकार र मोर्चाबीच सहमती

काठमाडौं । सरकार र मधेशी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमती भएको छ । शनिवार दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संसोधन प्रस्तावलाई परिमार्जन गर्न सरकार तयार भएपछि मोर्चाले

सातबुँदे घोषणापत्र जारी गर्दै सूचना सम्मेलन सम्पन्न

काठमाडौं । सूचनाको हकको प्रभावकारी प्रचलनका लागि राष्ट्रिय सूचना आयोगद्वारा आयोजित राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै विहिबार सम्पन्न भएको छ । सम्मेलनले नेपालको संविधानको धारा २७ मा सूचना माग्ने

पाकिस्तानको उच्च अदालतद्धारा प्रधानमन्त्री नवाज शरिफको भ्रष्टाचार आरोपबारे छानबिन गर्न निर्देशन

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफमाथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँदै, तत्काल भने सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार नदेखिएको पाकिस्तानको उच्च अदालतले बिहीबार निर्णय सुनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शरिफ