उम्मेदवार बन्न चाहनेलाई सम्पत्ति विवरण पेश गर्न एमालेको

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने पार्टीका सबै नेता कार्यकर्तालाई आफ्नो सम्पत्ति विवरण अनिवार्यरुपमा पेश गर्न सर्कुलर जारी गरेको छ । ११ बुँदे सर्कुलरको आठौं बुँदामा उम्मेदवारले

स्थानीय निर्वाचनमा यस्ता उम्मेद्वारलाई भोट हालौंः रामेश्वर खनाल

स्थानीय निकायको पहिलो निर्वाचन २०४९ सालमा भयो । दोस्रो निर्वाचन ०५४ मा भयो । पहिलो चुनाब गर्दा कांग्रेसको सरकार थियो । दोस्रो निर्वाचनमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गृहमन्त्री बामदेव गौतम

अमेरिकी वित्तमन्त्रीद्वारा कम्पनी कर ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाउन सल्लाह

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको प्रशासनले कम्पनी करलाई ३५ प्रतिशतबाट घटाई १५ प्रतिशत बनाउने प्रस्ताव ल्याउन राष्ट्रपतिलाई सल्लाह दिएको अमेरिकी वित्तमन्त्री स्टेभन मनुचिनले जानकारी दिएका छन् । विगत एक

उनन्चालिस किलो चरेससहित दुई महिला पक्राउ

पाल्पा । पाल्पामा प्रहरीले पहिलोपटक ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि आज जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको बताएको छ ।

८७ बर्षे अस्पतालले मुहार फेर्दै, सुविधामा समेत व्यापक सुधार

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा राणा प्रधानमन्त्री भीम शमसेरका पालामा १९८७ सालमा स्थापना भएको झोडा फडानी अस्पताल ८७ वर्ष पछाडी मुहार फेर्न थालेको छ । हाल इनरुवा अस्पतालका रुपमा परितित

मध्यपुर काँग्रेसद्वारा मोटरसाइकल र्याली प्रदर्शन

भक्तपुर। स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका सबै नागरिकलाई निर्वाचनमा सहभागीताका लागि आग्रह गर्न आज यहाँ  मोटरसाइकल र्याली आयोजना गरियो । स्थानीय लोकन्थलीका युवा समूहले आयोजना गरेको सो र्याली लोकन्थलीबाट

राप्रपाको घोषणापत्रः २५ जनालाई रोजगारी दिने उद्योगलाई १० वर्षसम्म कर छुट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय निकायको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजानिक गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र

‘नो हर्न’ अभियानका लागि काठमाडौं महानगरले मोटरसाइकल र्याली गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउका लागि मोटरसाइकल र्याली गर्ने भएको छ । महानगरपालिका कर्मचारीहरुले बिहिबार विहान ८ बजे राष्ट्रिय सभा गृहबाट मोटरसाइकल र्याली गर्न लागेका हुन्

मातातीर्थ कुण्डमा भक्तजनको भीड, पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना

काठमाडौँ। चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष मातातीर्थ औँशीका दिन सो कुण्डमा स्नान तथा दर्शन गर्नका लागि भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।

दमकल र ट्याङ्करको सहायताले रातको समयमा पखालिँदै काठमाडौँका सडक

काठमाडौँ। धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ । गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी