मनोनयनमा उत्साहपूर्वक सहभागी हुन प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि मङ्गलबार हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन् । आयोगद्वारा आज

महाअभियोगको कारण पुष्टि गर्न गगनको नेतृत्वलाई चुनौती

काठमाडौं । नेपाली कांग्रेसका नेता एव्म स्वास्थ्यमन्त्री गगन थापाले अहिलेको परिस्थितीमा प्रधानन्यायधीशलाई महाअभियोगको पुष्टि गर्न नेतृत्वलाई चुनौती दिएका छन् । नेपाली कांग्रेसको प्रचार समितिले फेसबुक लाइभमा थापाले आफुलाई महाअभियोग विषयमा

सरकारबाट कमल थापा बाहिरिए

काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ । प्रचण्ड सरकारमा पहिलो बरियताक्रममा उपप्रधानमन्त्री रहेका कमल थापाले प्रधानन्यायधीश शुसीला कार्कीलाई महाअभियोग लागेपछि थापाले असन्तुष्टी जनाएका थिए । सरकारबाट बाहिरिएपनि राप्रपाले संविधान

ओलीले कांग्रेस र माओवादीलाई भने भोलीसम्म महाअभियोग फिर्ता लिनुहोस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायधीश शुसीला कार्कीमाथी लागेको महाअभियोग फिर्ता लिन नेपाली कांग्रेस माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । पार्टी मुख्यालयमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

पारित भएन भने के गर्नुहुन्छ ? सत्ता छोड्नु हुन्छ ? राजनीतिबाट सन्यास लिनुहुन्छ ? पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठसँगको अन्तरवार्ता

सत्ता साझेदार नेपाली काँग्रेस र माओबादी केन्द्रको पहलमा प्रधानन्यायधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता भएको छ । नेपालको न्यायिक इतिहासमै प्रधानन्यायधीशमाथिको महाअभियोग यो पहिलो पटक हो । सत्ता साझेदार

कामु प्रधानन्यायाधीशमा पराजुली

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आइतवार पदबहाली गरेका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उनले वरिष्ठतम् न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा

प्रमुख निर्वाचन आयुक्तले भने- निर्वाचनबारे द्विविधा नराख्नुहोस्

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गरेका छन् । निर्वाचन अनुगमनसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा यादवले

मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित, निर्देशक तथा चिकित्सक पनि कारबाहीमा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय  गरेको छ। स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त

महाअभियोग राम्रो होइनः बार अध्यक्ष केसी

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले प्रधानन्यायधीशमाथिको महाअभियोग राम्रो नभएको प्रतिक्रिया दिएका छन् । कसको दोष के हो भन्ने भन्दा पनि न्यायपालिकाका प्रमुखमाथिको महाअभियोगले स्वतन्त्र न्यायपालिकामा असर पुग्ने

महाअभियोगमा असहमति जनाउँदै गृहमन्त्री निधीले राजिनामा दिए

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् । सत्ता साझेदार दलहरुले प्रधानन्यायधीस शुशीला कार्कीमाथि आज संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताबमाथि असहमति जनाउँदै निधिले राजिनामा दिएका हुन्