स्थानीय तह निर्वाचनमा कांग्रेसले खोल्यो खाता, मनाङमा कांग्रेस

मनाङ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा खाता खोलेको छ । मनाङ जिल्लाको नार फू गाविसमा कांग्रेस उम्मेद्वार छिरिङ लामा निर्विरोध निर्वाचित भएका हुन् । ३ मात्र वटा रहेको गाउँमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा बस्न्यातको सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय

कांग्रेसको काठमाडौं मेयरका उम्मेद्वार भन्छन्- केशब स्थापितले मलाई बधाई दिइसक्नुभयो

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार राजबाबु जोशीले आफूले चुनाब जितेलगत्तै काठमाडौंमा धुलो हटाउने घोषणा गरेका छन् । त्यसैगरी जोशीले आफ्नो कार्यकालमा उपत्यकामा फ्रि वाइफाइको व्यवस्था गर्ने पनि

काठमाडौं र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल

काठमाडौं । काठमाडौं महानगर पालिका र ललितपुर महानगर पालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने भएको छ । आज एमाले र राप्रपाबीच भएको सहमती अनुसार काठमाडौं र

प्रदेश नं ३,४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु

काठमाडौँ। मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी

एमालेबाट काठमाडौं मेयरको उम्मेद्वार विद्यासुन्दर शाक्य

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने भएको छ । एमाले उच्चस्रोतले शाक्यलाई उम्मेद्वारी तोक्ने निर्णय भएको जानकारी दियो । राप्रपासँग चुनावी

कांग्रेसबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार राजुराज जोशी

काठमाडौं । कांग्रेस नेता राजुराज जोशी काठमाडौं महानगरपालिकाको उम्मेद्वार भएका छन् । उपपमेयरमा हरि प्रभा खड्की उम्मेद्वार बनेकी छन् । नेपाली कांग्रेसले आगामी स्थानीय निकायको निर्वाचनमा जोशीलाई काठमाडौंको उम्मेद्वार बनाएको बैठकमा

सुशीला कार्कीलाई महाअभियोग लागेपछि नवराज सिलवालको मुद्दा स्थगित

काठमाडौं । सर्बोच्च अदालतको पेसीमा चढेको नवराज सिलवालको मुद्दा आज सुनुवाई नहुँने भएको छ । प्रधानन्यायशीश सुशीला कार्कीलाई महाअभियोग लागेपछि नवराज सिलवालको स्थगित गरिएको सूचना सर्बोच्चले दिएको छ । कार्कीलाई

एफएनसीसीआईका उपाध्यक्ष प्रमोद श्रेष्ठ एमालेबाट बेनी नगरपालीकाको मेयर उमेद्वार

म्याग्दी । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा एमालेले उद्योगी प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । एक महिना अगाडी मात्रै उनी नेपाल

पहिलो चरणको स्थानीय तह निर्वाचन: उम्मेद्वारी दर्ता आज

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजे देखि साझ ५ बजेसम्म उम्मेद्वारी दर्ता गर्न सकिने जनाएको छ