स्थानीय तह निर्वाचनमा कांग्रेसले खोल्यो खाता, मनाङमा कांग्रेस उम्मेद्वार निर्विरोध



मनाङ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा खाता खोलेको छ । मनाङ जिल्लाको नार फू गाविसमा कांग्रेस उम्मेद्वार छिरिङ लामा निर्विरोध निर्वाचित भएका हुन् ।

३ मात्र वटा रहेको गाउँमा अध्यक्ष बाहेक कसैको पनि उम्मेद्वारी नपरेपछि लामा निर्विरोध भएका हुन् । निर्विरोध भएपछि निर्वाचन आयोगले औपचारिक रुपमा यसको घोषणा भने गरेको छैन ।

वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला स्थित निर्वाचन कार्यालयले भने निर्विरोध घोषणा गरिसकेको छैन ।


क्लिकमान्डु