महाअभियोगको कारण पुष्टि गर्न गगनको नेतृत्वलाई चुनौती



काठमाडौं । नेपाली कांग्रेसका नेता एव्म स्वास्थ्यमन्त्री गगन थापाले अहिलेको परिस्थितीमा प्रधानन्यायधीशलाई महाअभियोगको पुष्टि गर्न नेतृत्वलाई चुनौती दिएका छन् ।

नेपाली कांग्रेसको प्रचार समितिले फेसबुक लाइभमा थापाले आफुलाई महाअभियोग विषयमा नबोलेको भन्ने भनाई आएको भन्दै संविधानमा महाअभियोग लगाउने प्रस्ताव भएपनि जतिबेलापनि लगाउन नपाइने बताए ।

संविधानमा भएपनि महाअभियोगको विषयमा नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए । उनले यसको विषयमा छलफल गर्न पार्टीको केन्द्रि समिति र संसदीय समितिको छलफल बोलाएको बताए ।


क्लिकमान्डु