ओलीले कांग्रेस र माओवादीलाई भने भोलीसम्म महाअभियोग फिर्ता लिनुहोस



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायधीश शुसीला कार्कीमाथी लागेको महाअभियोग फिर्ता लिन नेपाली कांग्रेस माओवादी केन्द्रलाई चेतावनी दिएका छन् ।

पार्टी मुख्यालयमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले महाअभियोग बदयितपूर्वक तरिकाले लगाएको बताए ।

उनले निर्वाचन गराउनुपर्ने बेलामा सरकारले महाअभियोग प्रस्ताव दर्ता गरेर निर्वाचन गर्न नचाहेको आरोप लगाए ।


क्लिकमान्डु