सरकारबाट कमल थापा बाहिरिए



काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ ।

प्रचण्ड सरकारमा पहिलो बरियताक्रममा उपप्रधानमन्त्री रहेका कमल थापाले प्रधानन्यायधीश शुसीला कार्कीलाई महाअभियोग लागेपछि थापाले असन्तुष्टी जनाएका थिए ।

सरकारबाट बाहिरिएपनि राप्रपाले संविधान संसोधन र स्थानीय तह निर्वाचनमा सहयोग गर्ने घोषणा गरेको छ । प्रधानन्यायशीश माथी लागेको महाअभियोगले शक्ति पृथकिरणको सिद्दान्त विपरित काम गरेको राप्रपाले निष्कर्ष निकालेको छ ।


क्लिकमान्डु