नागरिक उड्डयन प्राधिकरणमा ३४ पदमा १ सय ४०

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदको लागि १ सय ४० जनालाइ रोजगारीको अवसर दिने भएको छ । प्राधिकरणले ११ औ तहको निर्देशक देखि तीन तहको सहायकसम्मको लागि

अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिरोह राजधानीमा सक्रिय

काठमाडौं । प्रविधिको प्रयोग गरेर ठगी गर्ने गिरोह राजधानीमा व्याप्त रहेको पाइएको छ । पछिल्लो पटक अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने

केपी ओलीको गाउँका जनता भन्छन्,- गफ गर्नेलाई होइन, काम गर्नेलाई भोट दिन्छौं !

झापा । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेललाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उनी पटक–पटक निर्वाचनमा सहभागी

अब सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने

काठमाडौं । काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको

प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा जनबादी खुसीराम पाख्रिनलाई हृदयघात !

चितवन । चितवनस्थित बाम गठबन्धनको चुनाबी सभामा तथा स्वर्गीय प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउँदा गाउँदै जनगायक खुसीराम पाख्रिनलाई हृदयघात भएको छ । पूर्वसांसद समेत रहेका पाख्रिन गित गाउँदा गाउँदै ढलेपछि

करदाता सेवा कार्यालयका सुब्बा केशव स्थापित घुस लिँदालिँदै पक्राउ

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित करदाता सेवा कार्यालयमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्तीमगर सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थापितलाई रंगेहात पक्राउ गरेको हो

प्याक्टले भन्यो- गगन थापाले १ रुपैयाँ पनि सरकारी अनुदान लिएका छैनन् (विज्ञप्तीसहित)

काठमाडौं । नेपाल सरकार कृषि मन्त्रालय अन्तगर्ततको व्यावसायिक कृषि परियोजना केन्द्र (प्याक्ट) ले पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले कृषिका लागि १ रुपैयाँ पनि सरकारी अनुदान नदिएको जनाएको

अमेरिकी टिबिएम मेशिनले खन्दैछ भेरी-बबई डाइभर्सनको सुरुङ

काठमाडौं । नेपालमा नै पहिलो पटक भेरी बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर सुरुङ खन्ने काम सुरु भएको छ । मेशिन जडान भएपछि हालसम्म करिब २५० मिटर

जापान र कोरिया पठाइदिन्छु भनी ठगी गर्ने साह पक्राउ

ललितपुर । विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमार प्रसाद साहलाई आज प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ । सर्लाही स्थायी घर भएका साहले जापान र कोरिया पठाइदिने प्रलोभनमा

पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई बम हान्ने पक्राउ

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नुवाकोट १ का प्रत्यक्षतर्फका कांग्रेसका उम्मेद्वार डा. रामशरण महतलाई बम हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चुनाब प्रचारका क्रममा रहेका डा. महत र उनको