यी दुई भाग्यमानी जसले २०४८ सालपछि लगातार चुनाव

काठमाडौं । निर्वाचन नियमित प्रक्रिया हो । निर्वाचनमा जित र हार जे पनि हुनसक्छ । तर, नेपाली राजनीतिमा ६ पटक निर्वाचन जितेर अपराजित बन्ने सौभाग्य कमैले पाउँछन् । २०४८ सालदेखि

२ नम्बर प्रदेशमा कसको बन्ला सरकार ? यस्तो छ जोड घटाउ

काठमाडौ । सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा वामगठबन्धनले दुई तिहाईको हाराहारीमा प्रदेश सांसदमा जित निकाल्दा प्रदेश नं २ मा भने गठबन्धनले आशातित सफलता हासिल गर्न सकेन । प्रदेश

ओली नेतृत्वको सरकारसँग अब मोदीले कसरी डिल गर्लान् ?

२७५ सदस्यीय नेपालको प्रतिनिधिसभा मध्ये १६५ स्थानका लागि प्रत्यक्षतर्फ भएको निर्वाचनमा वामपन्थी गठबन्धनले दुईतिहाई स्थानमा जित निकालेको छ । कुल ११० सिट भए दुईतिहाई पुग्नेमा वाम गठबन्धनले हालसम्म ११६ स्थानमा

सुनसरी ३ मा गच्छदार बिजयी, छैटौं पटक निर्वाचन जिते

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदार बिजयी भएका छन् । उनले एमाले उम्मेद्वार भगवती चौधरीलाई पराजित गरेका हुन् । गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी हुँदा एमालेकी

के ४ दल मात्रै राष्ट्रिय पार्टी बन्छन् ? अहिलेसम्म राजपा संघर्षरत

के ४ दल मात्रै राष्ट्रिय पार्टी बन्छन् ? अहिलेसम्म राजपा संघर्षरत काठमाडौं । निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतलाई आधार मान्ने हो भने चार वटा दल

समानुपातिकमा एमाले र काँग्रेस बिच कडा टक्कर, हेनुस् कस्को कति मत ?

काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेस बिच समानुपातिक मत गणनामा कडा टक्कर चलिरहेको छ । नेकपा एमाले १८ लाख ८ हजार सहित पहिलो स्थानमा हुँदा नेपाली काँग्रेस १७ लाख

नेपाल जाने बस संख्या बढाउन भारतमा दबाब

काठमाडौं । भारतमा सर्वसाधरणले नेपाल जाने आउने नियमित बस सेवा बिस्तार गर्न दबाब दिएपछि भारत सरकारले यसको प्रकृया अगाडि बढाएको छ । खासगरी बिहार, युपि र उत्तराखन्डबाट यस्तो माग आएपछि

कर्णालीमा हिमपात, जनजीवन प्रभावित

जुम्ला । आज बिहान ११ बजेदेखि कर्णालीमा हिमपात भएको छ । जुम्ला, मुगु, हुम्ला र डोल्पामा हिमपात भएको हो । हिमपातले यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । बेसीमा सामान्य

प्रत्यक्षमा एमालेमुक्त भएको रसुवामा समानुपातिकमा भने एमाले पहिलो, कांग्रेस दोस्रो

काठमाडौं । रसुवा मात्रै यस्तो जिल्ला हो, जहाँको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा एमाले निल भएको थियो । प्रत्यक्षतर्फमा यसरी एमालेमुक्त भएको रसुवामा समानुपातिक तर्फ भने एमाले पहिलो पार्टी बनेको

सर्लाही ४ मा अमरेशकुमार सिंहले लिए अग्रता

काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही क्षेत्र नम्बर ४ मा ११ सय ८६ मतले अग्रता लिएका छन् । ५१ हजार ६४ मत गणना हुँदा सिंहले २३ हजार ४१