समानुपातिकमा एमाले र काँग्रेस बिच कडा टक्कर, हेनुस् कस्को कति मत ?



काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेस बिच समानुपातिक मत गणनामा कडा टक्कर चलिरहेको छ । नेकपा एमाले १८ लाख ८ हजार सहित पहिलो स्थानमा हुँदा नेपाली काँग्रेस १७ लाख २३ हजार मत सहित दोस्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्र ७ लाख १२ हजार मतसहित तेस्रो स्थानमा हुदा २ लाख १८ हजार मत पाएको संघिय समाजवादी फोरम नेपाल चौथो स्थानमा छ । १लाख ५५ हजार मत ल्याएको राजपा ५ औं स्थानमा रहँदा राप्रपा र विवेकशिल साझाले पनि १ लाख मत कटाएका छन् । मत गणना जारी छ ।


क्लिकमान्डु