सर्लाही ४ मा अमरेशकुमार सिंहले लिए अग्रता



काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही क्षेत्र नम्बर ४ मा ११ सय ८६ मतले अग्रता लिएका छन् ।

५१ हजार ६४ मत गणना हुँदा सिंहले २३ हजार ४१ मत पाएका छन् भने उनलाई पछ्याइ रहेका राजपा उमेदवार राकेशकुमार मिश्रले २१ हजार ८ सय ५५ मत पाएका छन् ।

सोमबार बेलुकादेखि स्थगन भएको मत गणना आज विहानबाट पुनःसुचारु भएको हो ।


पुष्प दुलाल