१ नम्बर प्रदेशको मुख्य मन्त्रीमा तेश्रो विकल्प राजेन्द्र

काठमाडौं । १ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ । नेकपा एमालेका पार्टी सचिव तथा प्रदेश इञ्चार्ज भिम आचार्य र

दुई मधेस केन्द्रित दल विच कडा टक्कर, कुन दलले कति मत ल्याए ?

काठमाडौं । समानुपातिक निर्वाचनको अन्तिम मत परिणाम आउने अबस्था आई सकेको छ । करिब १ करोड ५ लाख मत मध्ये ८९ लाख ५३ हजार मत गणना भइसकेको छ । तराई

दुई वर्ष भित्र सरकार आफैँले सगरमाथाको उचाई नापिसक्ने

काठमाडौं । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी

किन कमजोर भए प्रदेश नं २ मा ठूला दल

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता निकाल्न सकेन । वाम गठबन्धन जस्तै

नवनिर्वाचित सांसद् नवराज सिलवाललाई कारवाही गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नवनिर्वाचित सांसद् नवराज सिलवाललाई कारवाही गर्न आदेश दिएको छ । नेपाल प्रहरीका पूर्व डिआईजी रहेको सिलवालले बुझाएको विवरण त्रुटिपूर्ण रहेको बताएको छ । सर्वोच्चले लोकसेवा आयोग

नाङ्गो आँखाले नै हेर्न सकिन्छ आज रातिको मिथुन उल्का वर्षा

काठमाडौँ । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल

२ नम्बर प्रदेशमा यसकारण बामगठबन्धन कमजोर

काठमाडौं । देशव्यापी रुपमा वाम गठबन्धनको लहर आएपनि तराई मधेसको मुख्य क्षेत्रको रुपमा चिनिएको प्रदेश नं २ मा पछि परेपछि त्यसको कारणको बारेमा खोजी नीति सुरु भएको छ । तराई

रघुगंगा गाउँपालिका साक्षर घोषणा, ९५ प्रतिशतभन्दा बढी साक्षर

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा-५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ७ चिमखोलासँगै समग्र गाउँपालिकालाइ नै साक्षर घोषणा गरिएको हो ।

समानुपातिकमा एमाले ८७ हजार मतले अगाडि, हेर्नुस् कस्ले कति मत पाए

काठमाडौं । अहिले बिहान ९ बजेसम्मको समानुपातिक मत गणना अनुसार नेकपा एमाले र नेपाली काँग्रेस बिच कडा टक्कर चलिरहेको छ । नेकपा एमाले २६ लाख ११ हजार सहित पहिलो स्थानमा

नेप्सेमा अागाे लाग्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा अाग्लागी भएको छ ! राति सवा ९ बजेतिर अाग्लागी भएको हाे । अहिले प्रहरीले अागाे नियन्त्रण गरिसकेको छ । के कारणले अाग्लागी भएको र अाग्लागीबाट