एउटा नाटकीय ठगी, २५ लाख चिठ्ठाको लोभले मनोजले

काठमाडौं । बिहिबार साढे १ बजेतिर प्रभु रेमिटान्सको केन्द्रीय कार्यालय कमलादीमा ३० बर्षको जस्तो देखिने एक युवा काउन्टरका कर्मचारीसँग केही गुनासो गर्दै थिए । उनको गुनासो सुनेपछि काउन्टरका कर्मचारी मुखामुख

गाउँपालिकालाई एक करोड ६१ लाख रुपैयाँको जग्गा निःशुल्क प्रदान

नुवाकोट । जग्गा र भवन अभावमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले एक करोड ६१ लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

जनताबाट अनुमोदन भएका सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता भएपछि…

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ । सिलवालविरुद्ध

अत्याधुनिक बारुण यन्त्र भित्र्याउन ‘फायरट्रक एक्सिपिडिसन नेपाल’ हुँदै

काठमाडौं । नेपालमा अत्याधुनिक बारुण यन्त्र भित्र्याउने र हालको बारुणयन्त्रको क्षमतालाई सुधार गर्ने उद्धेश्यका साथ फायरट्रक एक्सिपिडिसन नेपाल अभियान हुने भएको छ । अमेरिकाबाट नेपालमा १० वटा अत्याधुनिक अमेरिकन फायर

गौतमलाई हटाउन नसके पछि पद जोगाउन पर्यटन मन्त्री देवले गरे यस्तो हर्कत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमबीचको टकरावको चर्चा नागरिक उड्डयन क्षेत्र अझै सेलाएको छैन । गौतम अझैपनि पदबाट

वीरगन्जको सुपर ग्याँस उद्योगमा भीषण आगलागी

काठमाडौं । सुपर ग्यास उद्योग वीरगञ्जमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका २२ पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आज विहान ७.३० बजे आगलागी भएको

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ

एमाले एक्लिदा केन्द्रसहित कुन कुन प्रदेशमा सरकार पाउँदैन एमालेले ?

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेश बामगठबन्धनले अबको ५ बर्ष सरकारको नेतृत्व गरोस् भन्ने हो । चुनाब लगत्तै पार्टी एकिकरण गर्नेसम्मको निर्णय गरी

नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?

नयाँदिल्ली । ‘नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो ।’अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिएका उनले भने, ‘धेरै पटक चुनाव भयो, जान पाइएन, गएको

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

महोत्तरी । महोत्तरी जिल्लामा विगत ५ दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले