यात्रुले फोहोर गरेपछि नारायणगढ-मुग्लिन सडकखण्डमा बस्ती नभएको ठाउँमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ । रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न

एक रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई

काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा भभएको खेलमा पारस खड्काको कप्तानीमा

नारायणगढ–मुग्लिन सडक विस्तारमा ढिलाइ हुँदा फोहरमैलाको समस्या बढ्यो

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा जति यात्रु प्रताडित छन् त्योभन्दा बढी स्थानीय जनता प्रभावित भएका छन् । सडकमा सवारीसाधन रोकिँदा यात्रुले दिसापिसाब गर्ने थलो नै सडक आसपास

अन्तत: जारी भयो राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश आज जारी गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले आज शुक्रबार बिहान साढे ११ बजे अध्यादेशमा हस्ताक्षर गरेकी हुन्

महानगरका जनप्रतिनिधिको विवदका कारण रानीपोखरी मल्लकालीन शैली र स्वरुपमै बन्ने

काठमाडौं । विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका

चन्द्रबहादुर कार्कीः जसले एक हजारको लगानीलाई १ करोड बनाए

बेनी । आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ १ हजार रुपैँया लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका-२ खबराका चन्द्रबहादुर कार्की अहिले

बीस हजार क्युफिट काठ पुनःनिर्माण प्राधिकरणलाई हस्तान्तरण

भीमदत्तनगर । द टिम्बर कर्पोरेशन अफ नेपाल, (टिसिएन) भीमदत्तनगर शाखाले भूकम्पपीडितलाई उपलब्ध गराउन भूकम्प पुनःनिर्माण प्राधिकरणलाई २० हजार क्युफिट चिरान काठ उपलब्ध गराएको छ । भूकम्पपीडितलाई घर बनाउन काठ उपलब्ध

प्रदेशमा काम गर्छु भन्दै १५ कर्मचारीले सरुवा मागे

काठमाडौं । कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि

गच्छदारले मतगणनामा धाँधली गराएको भन्दै चौधरी पुगिन् सर्वोच्च, पुन: मतगणनाको माग

काठमाडौं । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले मंगलबार मुद्दा दायर गरेकाी छिन् । नेपाली काँग्रेसका तर्फबाट विजयी भएका

घरखर्च चलाउन कडा शारीरिक श्रम गर्न बाध्य रोल्पाली महिला

रोल्पा । रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् । तीन छोरीकी आमा विकको