नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ । मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन

कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका शर्मा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत हुन् । विद्यार्थी

गगन थापाले भने ‘श्रीमान हामीलाई पनि मानहानीको मुद्दा लगाईयोस्’ भिडियोसहित

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूलाई मुद्दा लगाउन प्रधानन्यायाधीसामु चुनौती दिएका छन् । सोमबार पक्राउ परेका केसीको समर्थनमा माइतीघर मण्डलामा

अदालतको आदेशपछि डा गोविन्द केसी पक्राउ

काठमाडौ । डा गोविन्द केसीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सर्बोच्च अदालतले अवहेलनाको मुद्दामा डा केसीलाई पक्राउ गर्ने फैसला सोमबार साझ सुनाएको थियो । अदालतले पक्राउ गर्न फैसला सुनाएपछि

डा केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा

मनाङमा माइनस १६ डिग्री तापक्रम, पिउने पानीका मुहान जमे

मनाङ । देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ ।  मनाङमा अहिले काम गर्ने कामदार

काठमाडौँको तापक्रम शून्य डिग्रीमा, चिसो अझै बढ्ने

काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ  उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई

भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास

पाल्पा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताएका छन् । उनले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी,

देशभर चिसो बढ्यो, मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ

काठमाडौं । न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम

गगन थापामाथी बम हान्ने ३ जना धरौटीमा रिहा

काठमाडौं । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश