जग्गाको बाग्रेनिङ नमिल्दा म माथि खनिए कैलाश सिरोहियाः

काठमाडौं । जग्गाको बाग्रेनिङका कारण कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया आफूमाथि खनिएको मुक्ति श्री कम्पनीका अध्यक्ष अजेयराज सुमार्गीले आरोप लगाएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन आयोजना गर्दै

मकर सङ्क्रान्तिमा नुवाकोटमा चालीस हल गोरु जुधाइँदै

नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको

बाँसबारी छालाजुत्ता बन्द हुँदा दलित नै परे मर्कामा

काठमाडौं । घरेलु तालीम केन्द्रमा तालीम लिँदालिँदै कृष्णबहादुर बयालकोटी बाँसबारी छाला तथा जुत्ता कारखानामा जानुपर्यो । विसं २०२२ मा स्थापना भएको सो कारखानाको शुरुवातमै काठमाडौँ नयाँ बानेश्वरका बयालकोटीसँगै जुत्ता बनाउने

अध्यक्ष ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पूर्व सांसद्को सिफारिसमा १० अर्ब खर्च गर्ने निर्णय अदालतले रोक्यो

काठमाडौं । पूर्व सांसद्को सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १० अर्ब खर्च गर्ने सरकारको तयारीलाई सर्बोच्च अदालतले रोक लगाइदिएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचनपछि पुराना सांसद्को सिफारिसमा निर्वाचन क्षेत्र

राष्ट्र बैंकका संचालक बिकेमान सिंहलाई काममा फर्कन सर्बोच्चको आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य बिकेमान सिंहलाई काममा फर्कन सर्बोच्च अदालतले आदेश दिएको छ । गत पुस २६ गते न्यायधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको सयुक्त इजलाशले

सरकारी निकायले प्रशोधन गरेको दुधमै खानै नहुने जिवाणु भेटियो

काडमाडौं । ‘दुग्धजन्य पदार्थ सेवन गरौं, निरोगी बनौं’ भन्ने आव्हान सुनेको धेरै भयो । यसको अर्थ के हो भने दुध खाए निरोगी बनिन्छ । तर, बजारमा पाइने दुधमा खानै नहुने

प्रविधिको प्रयोगबाट बाघ गणना सुरु, ७० क्यामेराको प्रयोग

काठमाडौं । जंगली जनावर मध्ये सबैभन्दा छिटो गतिमा कुद्ने बाघ गन्ने काम सजिलो छैन । लोपोन्मुख प्रजातिको रुपमा रहेको अत्यन्तै सुन्दर जंगली जनावरको गणनाको काम चितवन र नवलपरासीमा सुरु भएको

नारायणगढ-मुग्लिन सडक चार दिन बन्द नहुने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ । रातिको समयमा ६ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि चार दिन खुला रहने

दक्षिण एसियाली अर्थतन्त्रमा हस्तकलाको भूमिका र चुनौति बिषयमा छलफल

काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली हस्तकला महोत्सवको दोस्रो दिन दक्षिण एसियाका विज्ञ तथा उद्यमीहरुले यस क्षेत्रका साझा समस्याबारे छलफल गर्दै सिकाईहरु आदानप्रदान गरेका छन् । आज शनिबारको कार्यक्रममा गरिबि