सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग अबरुद्ध, सयौ

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा सडक अबरुद्ध भएको छ । सडकमाथिबाट ढुङ्गा खसेर पाल्पा-बुटबल सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुटबलदेखि

प्रधानमन्त्रीलाई धन्यवाद दिदै माओवादी केन्द्रले सरकार छाड्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) औपचारिकरुपमा आजदेखि शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष

नक्कली नेपाली रुपैयाँ बनाउने २ भारतीय पक्राउ

भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका

४६ स्थानीय तहको नाम र केन्द्र फेरियो (सूचीसहित)

काठमाडौं । ४६ वटा स्थानीय तहका नाम वा केन्द्र तथा केन्द्रका नाम परिवर्तन भएका छन् । स्थानीय सरकारको गठनसँगै ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम वा केन्द्र तथा केन्द्रको नाम

माघे संक्रान्तीको दिन नुवाकोटमा २८ हल गोरु जुधाइँदै

नुवाकोट । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका-२, तारुकामा यो

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको

एनआरएनएको रोड सेफ्टी टिम नेपालमा

काठमाडौं । गैर आवासीय नेपाली संघको रोड सेफ्टी टिमले नेपालमा भईरहेको सडक दुर्घटनालाई कम गराउने उद्देश्यले चेतनामूलक कार्यक्रमसहित देशभरका विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँगको अन्तरक्रियामा गरेको छ। नेपालमा भईरहेको

सर्वोच्चद्धारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाण पत्र पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्र अदालतमा पेश गर्ने आदेश जारी गरेको छ । अदालतको अवहेलना सम्बन्धि डा गोबिन्द केसीको मुद्धामा सर्वोच्च अदालतका

डा. केसीलाई साधारण तारेखमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतको अवहेलनासम्बन्धि मुद्धामा डा केसीलाई पक्राउ गरि अदालतमा सोमबारदेखि सुनुवाई चलिरहेको थियो । सर्वोच्च अदालतका

बोदेवरसाइन नगरपालिकाको बजेट ५५ करोड

सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाबाट आव २०७५/०७६ का लागि ५५ करोड ७८ लाख एक हजार रुपैयाँको अनुमानित खर्च सार्वजनिक गरेको छ । कार्यक्रममा नगरप्रमुख आतेशसिंह यादवले बजेट