४६ स्थानीय तहको नाम र केन्द्र फेरियो (सूचीसहित)



काठमाडौं । ४६ वटा स्थानीय तहका नाम वा केन्द्र तथा केन्द्रका नाम परिवर्तन भएका छन् । स्थानीय सरकारको गठनसँगै ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम वा केन्द्र तथा केन्द्रको नाम परिवर्तन गरिएको हो ।

नेपाल सरकारले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४ को उपदफा (५) बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिस अनुसारको गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गर्न सक्ने व्यवस्था अनुसार ४६ वटा स्थानीय तहको नाम तथा केन्द वा केन्द्रको नाम परिवर्तन गरिएको छ ।

 


क्लिकमान्डु