वृद्ध भत्तामा ब्रह्मलूटः मरेका मानिस ल्याप्चे लाउन गाउँ

हुम्लामा सामाजिक सुरक्षा भत्तामा धेरै अनियमितता हुन्छ भन्ने थाहा पाएपछि हामीले यो मामिला खोतल्ने सोच बनायौं । तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) हुम्लाका तत्कालीन ६ गाविसका १०

क्रिसमस र नयाँ बर्षको छेकामा मापसे सेवन गर्ने बढे, २४५ चालक पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार

यातायात व्यवस्था कार्यालयका दुई कर्मचारी अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको छ । आयोगका अनुसार साउदी

नेपाल प्रहरीले भन्यो- म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन

काठमाडौँ । नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ । आइतवार आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित

भारतको प्रि–स्कुल स्यानफोर्ट काठमाडौंमा

काठमाडौं । भारतको स्यानफोर्ट प्रि–स्कुल काठमाडौंमा संचालनमा आएको छ । काठमाडौंको विशालनगर मार्गमा स्थापनाभएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबि) प्रमुख डिआइजि पुस्कर कार्की र अभिनेत्री केकी अधिकारी र

पर्यटन क्षेत्रमा अपांगमैत्री भौतिक संरचना बनाउन अपांगहरु दबाब

काठमाडौ । नेपाल पर्यटकीय दृष्टिले संसारकै उत्कृष्ट गन्तब्य स्थल हुँदाहुँदै पनि बिभिन्न भौतिक अवरोधहरुका कारण अपागंता भएका ब्यक्तिहरुले पहुचँयुक्त वातावरण नबन्दा यथेष्ठ लाभ लिन नसकेको सरोकारवालाहरुले बताएका छन् । राजधानीमा

जब ट्रिपरले १ सय ५० मिटरसम्म मान्छे घिसार्दै लग्यो…

काठमाडौं । गोरखा गन्डकी गाउँपालिका वडा नम्बर ३ घर भएका रामकुमार श्रेष्ठ आफ्नो बनस्थली ढुंगेधारामा रहेको मासु पसलमा मासु काट्दै थिए । शनिवार दिन अधिकांस मासु पसलमा भिडनै हुने गर्दछ

मनोज ठगी प्रकरण २- नाटकीय ठगी प्रकरणमा फेरि देखियो यस्तो नाटक

काठमाडौं । बिहिबार साँझ हामीले एउटा समाचार सम्प्रेषण गरेका थियौं । समाचार ‘एउटा नाटकीय ठगी, २५ लाख चिठ्ठाको लोभले मनोजले गुमाए २ लाख ६५ हजार’ शिर्षकको थियो । सो समाचारको

अब विश्वविद्यालयले हिन्दु बौद्ध, किराँत र इस्लाम धर्मग्रन्थ पनि पढाउनु पर्ने

काठमाडौं । विश्वविद्यालयले अब परम्परागत वैदिक ज्ञान र सिपलाई आफ्नो पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराउनुपर्ने भएको छ । उच्च शिक्षा आयोगको प्रगति प्रतिवेदन तथा सिफारिस मस्यौदामा बैदिक, बौद्ध, किराँत,

भूकम्प गएको ३२ महिना पछिसमेत एकपछि अर्को जोखिममा रसुवाबासी

  रसुवा । भूकम्पपछि सुक्खा पहिरोको जोखिमबाट बच्न पुर्खौंदेखिको थातथलो छोडेका भूकम्पपीडित सम्भावित बाढीको खतरामा फसेका छन् । भूकम्पपछि जिल्लाको मैलुङ, डाँडागाउँ, ठूलागाउँ, लहरेपौवा र हाकुलगायत बस्तीमा सुख्खा पहिरो खस्न