वाणिज्य बैंकहरुले दिने कर्जाको ब्याजदर घट्यो, औषतमा ६.९६
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कर्जा ब्याजदर घटाएका छन् । जसका कारण वाणिज्य बैंकहरुबाट पाइने कर्जाको ब्याजदर घटेको छ । बैंकहरुले अघिल्लो आवका कायम आधारदर (बेसरेट) घटाएर औषतमा ६.८९ प्रतिशत