नेप्से ७१ अंकले बढ्यो, १० कम्पनीको मूल्यमा पोजेटिभ

काठमाडौं । साताको पहिलो दिन आइतबार लगानीकर्ताका लागि खुसीको खबर छ । सेयर बजारमा उछाल देखिएको छ । अधिकांश कम्पनीको सूचकमा हरियाली छाएको छ । नेप्से परिसूचक ७१.४३ अंकले बढेर

नेपाल ल्युव आयलले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ

प्रि-ओपनिङमा ११.५१ अंकले बढ्यो नेप्से, ३९ कम्पनीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । प्रि-ओपनिङमा ३९ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३५ वटा कम्पनीको सेयर मूल्य बढेको

बीमा संस्थानले चुक्ता पुँजी २ अर्ब पुर्याउने

काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पुर्याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१औं साधारणसभामा बोल्दै सञ्चालक

नेपाल फाइनान्सको हकप्रद प्रस्ताव परिमार्जन सहित पारित

नेपाल फाइनान्सले प्रस्तावित हकप्रदको संशोधन गरेको छ । यसअघि १ः१.७५ प्रतिशत हकप्रद जारी गर्ने भनिए पनि उक्त प्रस्ताव परिमार्जन गरी १ः०.७० प्रतिशतका दरले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिएको छ

साउनमा बैंकको नाफा ७ अर्ब बढी: नविल फस्ट, आधा दर्जन वाणिज्य बैंकलाई मुक्तिनाथले जित्यो

काठमाडौं । बैंकहरुले ७ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्ष पहिलो महिनामा बैंक तथा वित्त कम्पनीहरुले ७ अर्ब १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा

आजदेखि नबिल ब्यालेन्स फण्ड-३ मा आवेदन दिन सकिने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ नामक चौथो म्युचुअल फण्डका ईकाइ आजदेखि निष्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । प्रतिइकाई १०

उर्जा बचत कार्य गर्ने ४ कम्पनीले पाए अनुदान र सम्मान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्यू बैंकमार्फत् प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई

एक महिनामा बैंकबाट ८० अर्ब निक्षेप घट्यो, सबैभन्दा बढी वाणिज्य बैंकको

काठमाडौं । एक महिनामा वाणिज्य बैंकबाट ८० अर्ब रुपैयाँ निक्षेप घटेको देखिएको छ । २७ वटा वाणिज्य बैंकसँग असार मसान्तसम्ममा ४२ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप थियो । साउन मसान्तसम्ममा

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद् पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय सम्झौता गरेको छ । यस समझदारी