सेयर बजारका विषयमा गभर्नरसँग कुरा गरेको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा आएको उतारचढावको विषयमा आफूले गभर्नरसँग कुरा नगरेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

नेशनल लाइफ इन्स्योरेन्सले तीन दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले असोज १ गतेदेखि ३ गतेसम्मपोखरामा तीन दिने सम्मान तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय फोरम एमडीआरटी बिजेता र वर्षका

ग्रोडेलीबाट सामान किन्दा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । ग्रोडेली अनलाइनबाट सामान खरिद गर्ने सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले छुट पाउने भएका छन् । यसका लागि सम्झौता समेत भइसकेको छ । ग्रोडेली अनलाइनबाट सामान खरिद गर्दा विशेष

साधना लघुवित्तले सेयरधनीलाई २६.३२% लाभांश दिने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको भदो २४ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश घोषणा गरेको हो

सानिमा माई हाइड्रोपावरले घोषणा गर्यो लाभांश

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८

टिआर लोनको १८० दिनको सिमा ९० दिनमा झर्यो, आयातकर्ता व्यवसायीले पाएको सुविधा गुम्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सिमा ९० दिनमा झारेको छ । अघिल्लो वर्ष ९० दिनबाट १८० दिन टिआर कर्जाको सिमा बनाएको केन्द्रिय

नेप्से स्थिर, कारोबार ७ अर्बमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से स्थिर देखिएको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेको छ । यो दिन १ करोड ४४ लाख ७४ हजार ८५५ हजार कित्ता

ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई स्तरबृद्धि गरेको छ । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा

बैंकको ब्याजदर बढ्ने, निक्षेपकर्ता खुशी हुँदा ऋणीको टाउको दुखाइ

काठमाडौं । पछिल्लो केही महिनायता बैंकहरूको निक्षेप संकलन अर्बौ रुपैयाँले घटिररहेको छ । तर सोही निक्षेपबाट गर्ने कर्जा प्रवाह भने अर्बौ रुपैयाँले बढेको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामै बैंक तथा वित्त कम्पनीहरूमा १३ अर्ब रुपैयाँले

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जा हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश