नेप्से स्थिर, कारोबार ७ अर्बमा सीमित



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से स्थिर देखिएको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेको छ ।

यो दिन १ करोड ४४ लाख ७४ हजार ८५५ हजार कित्ता ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा कारोबार भएको छ ।

उपसमूहतर्फ अधिकांशमा गिरावट देखिएको छ । यो दिन एचपीपीएल कम्पनीको सेय मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु