सिद्धार्थ इन्स्योरेन्सको सीइओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।

कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।


पुष्प दुलाल