६ अंकले घट्यो नेप्से, होटल समूहमा ३३ अंकको

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ६.६९ अंकले घटेर १४४७.४५ अंकमा अडेको छ । आज १ सय ३१ कम्पनीको

बढ्दो ब्याजदरः समस्या तरलताको कि सल्भेन्सीको ?

काठमाडौं । शुक्रबार सिभिल बैंकले १११ दिने मुद्दति निक्षेपमा ११.११ प्रतिशत ब्याज दिने सार्बजनिक सुचना प्रकाशित गर्यो । पुस १७ गते जनता बैंकले १०० दिने मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज

माछापुर्च्छे बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं । माछापुर्च्छे बैक लिमिटेडको अठारौं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस शेयर दिने भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै

आज पनि लिएनन् बैंकहरुले रिपो

काठमाडौं । तरलताको कमी भएको भनिएको समयमा नेपाल राष्ट्र बैंकले जारी गरेको रिपो फेरि पनि न्यून बिक्री भएको छ । आइतवार राष्ट्र बैंकले जारी गरेको १० अर्बको रिपोमा जम्मा साढे

वारेन बफेटले अर्बपति बनाएका परिवार

वारेन बफेटले तपाइको कम्पनी किन्ने इच्छा देखाएमा पैसा होइन, उनको कम्पनी बर्कसाएर हाथवेको सेयर माग्नुस् । यस्तै रणनीति अपनाएर अमेरिकाको केही परिवारले अर्बौं डलर कमाएका छन् । अर्बैं डलर सम्पत्ति

सेयरका लगानीकर्ता जोखिममा, धितोपत्र बोर्ड रमितेः रबिन्द्र भट्टराईको विचार

धितोपत्र बोर्डले ब्रोकरको शाखा विस्तार गर्ने कार्य गर्नु अघि जोखिम न्युनिकरणका बारेमा स्पष्ट हुनु पर्ने उल्लेख गरेको छ । यो कुरा सुन्दा लाग्छ बोर्ड बजारको जोखिमका बारेमा निकै संवेदनशील छ

ब्रोकर एसोसिएसनमा पुनः रेग्मी, सबै पद सर्बसम्मत

ब्रोकर एसोसियसन अफ नेपालको साधारण सभाले प्रियराज रेग्मीको अध्यक्षतामा १० ससदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । पुस २३ गते भएको साधारण सभाले उपाध्यक्षमा भरत रानाभाट, महासचिबमा सन्तोष मैनाली

प्रतिबन्धित ५०० र १००० दरका नोट सटही बारे छलफल गर्न भारतले बोलायो नेपाली अधिकारीलाई

काठमाडौं । नेपालमा भएका ५०० र १००० दरका भारु नोट सटही बारे भारतसँग छलफल गर्न नेपाल सरकारले बनाएको टोलीलाई भारतले निम्ता गरेको छ । भारतले प्रतिबन्ध लगाएका सो दरका नोट

यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्वमा परिवर्तन

काठमाडौं । यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्व परिवर्तन भएको छ । परिवर्तनपछि यतीको संस्थापक समूहको शेयर ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयर ४९ प्रतिशत कायम भएको छ । यती

हिमालयन बैंकले दिने भयो ३० प्रतिशत बोनस शेयर, यसै बर्ष ५ शाखा थप्ने

काठमाडौं । हिमालयन बैंकले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको २४ औं साधारण सभामा यस सम्बन्धी जानकारी दिइएको हो ।