मर्जरमा जाने बीमा कम्पनीलाई थप छुट, यस्ता छन्

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीहरुले थप सुविधा तथा छुट पाउने भएका छन् । समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई ८ किसिमका सुविधा तथा छुट थप गरेको हो । बीमा समितिले

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संञ्चालक समितिको बैठकले कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले गत

सेबोनका पूर्वअध्यक्ष ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको रिटमा सर्वोच्च अदालतले अन्तिरम आदेश दिन अस्वीकार गरेको छ । सर्वोत्तम सिमेन्टको ओटीसी बजारमार्फत् छोरीका नाममा सेयर खरिद गरेपछि विवादमा तानिएका ढुंगानालाई

सेबोनका नवनियुक्त अध्यक्ष हमालले भनेः साना लगानीकर्ताको हितमा काम गर्छु

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षमा नियुक्त भएपछि

महालक्ष्मी विकास बैंकले कैलारी उद्योग बाणिज्य संघलाई फर्निचर दियो

काठमाडौं । महालक्ष्मी विकास बैंकले कैलारी उद्योग वाणिज्य संघलाई फर्निचर सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा , एक सामाजिक उत्तरदायित्व’

माछापुच्छ्रे बैंकमा बढुवाः डेपुटी सीइओमा थापा र न्यौपाने डिजीएममा अर्याल

काठमाडौं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत

कुमारी बैंक प्रकरणः सीइओ हुने आशामा रहेका अनुजमणिलाई अध्यक्षले राजीनामा दिनुस् भनेपछि…

काठमाडौं । सुरेन्द्र भण्डारीको प्रस्ताव मानेर अनुजमणि तिमिल्सिना कुमारी बैंकमा डेपुटी सीइओको रुपमा प्रवेश गर्दा सीइओ हुनेमा ढुक्क थिए । कुमारीमा २ वटा डेपुटी सीइओ भएपनि भण्डारीले आफ्नो टीम बनाउन

लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो एघारौं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको छ । यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी

निर्जीवन बीमा कम्पनीले २५ अर्ब तिरेनन्, एक वर्षमा ७१% ले बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा भुक्तानी गर्न बाँकी रकम एक वर्षमा ७१.७५ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरूले दावी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि भुक्तानी हुन बाँकी दाबी बापतको

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओको ल्याउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । त्यसको लागि प्रभु क्यापिटललाई सेयरको प्रत्याभूतिकर्तामा