निर्जीवन बीमा कम्पनीले २५ अर्ब तिरेनन्, एक वर्षमा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा भुक्तानी गर्न बाँकी रकम एक वर्षमा ७१.७५ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरूले दावी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि भुक्तानी हुन बाँकी दाबी बापतको

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओको ल्याउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । त्यसको लागि प्रभु क्यापिटललाई सेयरको प्रत्याभूतिकर्तामा

सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधा सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख

महालक्ष्मी विकास बैंकको ‘बचत वृद्धि खाता सार्वजनिक,’ ब्याजदर ८.५५%

महालक्ष्मी विकास बैंकले ‘बचत वृद्घी खाता’ योजना सार्वजनिक गरेको छ । जसमा ग्राहकले ५१ रुपैयाँमै खाता खोल्न पाउनेछन् भने दैनिक मौज्दातमा ८.५५ प्रशित ब्याज पाइने बैंकको भनाइ छ । साथै,

बीमालेख धितो राखी बीमितले लिए ५७ अर्ब कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बीमितले बीमालेख धितोमा ५७ अर्ब रुपैयाँ कर्जा लिएका छन् । चालु आवको पुससम्ममा बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितोमा राखी १९

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, ८ जना भाग्यमानीलाई ११ कित्ता

काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिएकामध्ये गोलाप्रथाबाट भएको बाँडफाँटमा ५१ हजार ६७० जनाले सेयर पाएका छन् । ५१ हजार ६६२ जनालाई १०

लगानीकर्ता झनै निरास बन्दै, सेयर बजारमा भारी गिरावट

काठमाडौं । सेयर बजारले बुधबार पनि लगानीकर्तालाई निरास बनाएको छ । बुधबारको कारोबारमा बजारमा दोहोरो अंकको गिरावट आउनुका साथै कारोबार रकम पनि घटेको छ । बजारको घटबढ् सामान्य भएपनि कारोबार

जीवन बीमा कम्पनीको बीमाशुल्क १२%ले बढ्यो, व्यवसाय बिस्तारमा नयाँ अब्बल

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १२.८३ प्रतिशतले बढेको छ । चालु आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ७०

एक साताभित्र मौद्रिक नीतिको मध्यावधि समीक्षा हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साताभित्रमा मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा केही नीतिहरु परिवर्तन गर्ने अपेक्षा सरोकारवालाले राखेका छन् । नेपाल

प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार, करिब २७ लाखको कारोबार

काठमाडौं । बुधबारको प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । प्रि-ओपनिङमा बजार मापन गर्ने सूचक ५.०८ अंकले बढेर २७५९.३६ बिन्दुमा रोकिएको छ । २४ कम्पनीको ४ हजार ९२९ कित्ता