सेबोन अध्यक्षले लिए सपथ, अर्थमन्त्रीले भने- कसैको प्रभावमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले शुक्रबार अर्थमन्त्रीसँग सपथ लिएका छन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न आग्रह गरेका छन्

सक्रिय बीमालेखको संख्या १ करोड नाघ्यो, म्यादी जीवन बीमा हिस्सा ४१ %

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जारी गर्दै आएका विभिन्न बीमा योजनामध्ये म्यादी जीवन बीमा योजना बढी जारी हुने गरेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको अन्य बीमा योजनाको तुलनामा बीमितहरुको

आइपीओमा मागभन्दा बढी आवेदन पर्दा बिक्री प्रबन्धक मालामाल

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको प्रवेश बढेसँगै साधारण सेयर (आइपीओ)मा पनि आवेदन दिनेको संख्या ह्वात्तै बढेको छ । कोरोना महामारीपछि निष्काशन भएका आइपीओमा माग भन्दा कैयौं गुणाबढी आवेदन पर्दै आएको

अब मेरो सेयर नवीकरण निःशुल्क गर्न सकिने

काठमाडौं । खल्ती एपबाट मेरो सेयर निःशुल्क नवीकरण गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो सेयर

डेपुटी गर्भनरको समितिले सुझाव दिएको ३ वर्षपछि आन्तरिक रेमिट्यान्सको सीमा घटाउँदै राष्ट्र बैंक

गैरकानूनी वित्तीय कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्सको च्यानलमा कडाई गर्ने घोषणा गरेको नेपाल राष्ट्र बैंकले डिजिटल वालेटलाई भने नियमनको दायरामा ल्याउन सकेको छैन । काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक

ऋण लिएर सेयर किन्न राष्ट्र बैंकले कडाइ गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गर्ने नीति लिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत बंैक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात

ब्याजदर अझै बढाएर कर्जा विस्तार रोक्ने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो ७ महिनामा बढेको ऋण विस्तारलाई रोक्ने गरेर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । बिहीबार बेलुका राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले

धितोपत्र बोर्डप्रति गुमेको विश्वास फर्काउन रमेश हमाललाई चुनौती

काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब ६ महिनापछि नेतृत्व पाएको छ । सरकारले बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा अध्यक्षको कार्यकाल ४ वर्षको हुने गर्दछ ।

राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था गर्ने

पूर्वाधार विकास बैंकले ऊर्जा ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । पूर्वाधार विकास बैंकले ऊर्जा ऋणपत्र जारी गर्नसक्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो