सेयर बजारलाई सानो धक्काले पनि अस्थिर बनायो, अब

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले सेयर बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि अस्थिर र उत्तारचढाब बनाउने गरेको दाबी गरेका छन् ।

अभिकर्ता कमिशन ६ प्रतिशतले बढ्यो, नेपाल लाइफसहित ५ कम्पनीको अभिकर्ता कमिशन घट्यो

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन ६.४७ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरुले ७ अर्ब ३७ करोड ६४

गोल्डस्टार जुत्ता किन्दा गरिमा विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । गरिमा विकास बैंकले समयानुकुल आफ्ना ग्राहकलाई विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आएको छ ।अहिले पनि बैंकले गोल्डस्टारसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप बैंकका ग्राहकले

एक वर्षमा अन्तरबैंक सापटीको ब्याजदर ३३००% ले बढ्यो

काठमाडौं । बैंकको ब्याजदर लगातार बढेको छ । जसले व्यावसायिक वातावरणमा अफ्ठ्यारो स्थिति सिर्जना गरेको छ । व्याजदर बढ्दा खासगरी उत्पादनमूलक क्षेत्रतर्फका उद्योगधन्धालाई बढी असर गर्छ । विगत एक वर्षको

मौद्रिक नीति समिक्षाको असरः सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यो दिनको कारोबारमा निकै उतार चढाब देखिएको छ । बजार मापन गर्ने सूचक ३९.४० अंकले घटेर परिसूचक

यस्तो छ आइपीओ जारी गर्ने तयारीमा रहेका ५ जीवन बीमा कम्पनीको वित्तीय अवस्था

काठमाडौं । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई एकैपटक लाइसेन्स दिएको थियो । व्यवसायको सैद्दान्तिक सहमति एकै पटक पाएका ५ कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गरिसकेका छन् ।

जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर दिने भएको छ । हालै मात्र सर्वसाधारणलाई साधारण सेयर जारी गरेको जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर तथा ३.६८ प्रतिशत

कस्तो होला रिजर्व बैंक अफ इण्डियाको डिजिटल करेन्सी ?

एजेन्सी । भारत सरकारले चालु आवको बजेटमार्फत् डिजिटल मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । त्यसका लागि त्यहाँको केन्द्रीय बैंकले पनि आवश्यक तयारी थालिसकेको छ । चालु आवको अन्त्यसम्ममा डिजिटल

कर्जा बिस्तार रोक्ने निर्णयमा किन पुग्यो राष्ट्र बैंक ?

कोरोना महामारीपछि २२ महिनामा निक्षेपभन्दा कर्जा लगानी ७६ अर्ब रुपैयाँ र समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४५ प्रतिशतले बढ्दा बैंकिङ प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि राष्ट्र बैंक

वाणिज्य बैंकहरुको साढे १६% सेयर १७ कम्पनी र ३ व्यक्तिसँग, को हुन् ती ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको चुक्ता पुँजी अहिले ३ खर्ब ६० अर्ब ७८ करोड रुपैयाँ छ । बैंकको सेयरको स्वामित्व प्रवर्द्धक र सर्वसाधारण गरी २०औं लाख लगानीकर्तासँग छ