तरलता अभाव चर्किँदै जाँदा अन्तरबैंक ब्याजदर ७% नजिक

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव निकै बढ्दै गएको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर करिब ७ प्रतिशत नजिक पुगेको छ । प्रणालीमा तरलता चुलिएका कारण

माघमा निर्जीवन बीमा कम्पनीकाे बीमाशुल्क संकलन पौने ३ अर्ब

काठमाडौं । चालु आवको माघ महिनामा निर्जीवन बीमा कम्पनीले दुई अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । माघ महिनाको अवधिमा सञ्चालनमा रहेका २० निर्जीवन बीमा

सिटिजन लाइफले साधारणसभा बाेलायाे, आइपीओ निष्कासनको प्रस्ताव पेश गरिँदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभाको मिति तोकेको छ । इन्स्योरेन्सको फागुन १३ गते बसेको बैठकले सभाको मिति तय गरेको हो । चैत ११ गते भर्चुअल

बीमाको पहुँच बिस्तार गर्न आर्थिक सहायता वा अनुदान आवश्यकः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकमा बीमाको व्यापक पहुँचका लागि आर्थिक सहायता वा अनुदान आवश्यक रहेको बताएका छन् । समितिले बुधबार कैलालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै

बलेफी हाइड्रोपावरको आइपीओमा स्थानीयले दिएनन् माग अनुसार आवेदन, फेरी थपियो समय

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा माग अुनसार आवेदन नपरेपछि आवेदन दिने थपिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्काशन गरेको थियो । जसमा माग अनुसार आवेदन नपरेपछि बलेफी हाइड्रोपावरले

गैर आवासीय नेपालीलाई बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैर–आवासीय नेपालीका नाममा खाता खोल्दा तथा सञ्चालन गर्न सहजिकरण गर्ने नीति ल्याएको छ । बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका

७ महिनामा निर्जीवन बीमा कम्पनीको २२ अर्बको व्यवसाय, शिखर पहिलो

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको सात महिनामा करिब २२ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार २० निर्जीवन बीमा कम्पनीले यस अवधिमा

देशभित्र एक ठाउँबाट अर्को ठाउँमा २५ हजारभन्दा बढी पैसा पठाउन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाइ गरेको छ । बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने छ । यसअघि यो

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापाको अर्जुनधारामा

काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका–१, शान्तिचोक सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ

कामना सेवा विकास बैंकको एकै दिन ३ शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा ३ वटा शाखा विस्तार गरेको छ । बैंकले खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३० औं, कालिका नगरपालिका–४ स्थित पदमपुरमा