राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था गर्ने गर्ने जानकारी गराएको हो ।

समिक्षामा ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिनेछ’ भन्ने उल्लेख छ ।


क्लिकमान्डु