नबिल बैंकले चितवनको ६ कठ्ठा १० धुर जग्गा

काठमाडौं । कर्जा समयमा नतिरेपछि नबिल बैंकले भाष्कर राजकर्णिकारको सम्पत्ति लिलाम गर्ने भएको छ । साँवा किस्ता र ब्याजसमेत तिर्न बैंकले पटक-पटक मौखिक र लिखित ताकेता गर्दा पनि नतिरेको जनाउँदै

घरजग्गा र अटो कर्जामा राष्ट्र बैंकको थप कडाइ, सरकारी कर्मचारीले किन्नै नसक्ने

काठमाडौं । बैंकहरुको कर्जा विस्तार रोक्ने नीति लिएको नेपाल राष्ट्र बैंकले घरजग्गा र अटो कर्जालगायतका आवधिक कर्जा (टर्म लोन)मा पनि थप कडा नीति लिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार अब

इच्छाराज तामाङको १९ वटा हाउजिङ लिलामीमा

काठमाडौं । सहकारीबाट बचतकर्तालाई ठगी गरेपछि जेलमा रहेका इच्छाराज तामाङको हाउजिङ बैंकले लिलामीमा राखेको छ । प्रभु बैंकले आज सूचना जारी गर्दै तामाङको हाउजिङ लिलामीमा राखेको हो । तत्कालीन सेञ्चुरी

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घट्यो, अब कति ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिन भनेर घोषणा गरेको यसअघिको लाभांश घटेको छ । बीमा प्राधिकरणले गरेको व्यवस्था अनुसार लाभांश संशोधन भएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष

विद्यालय र उपमहानगरपालिकालाई सनराइज बैंकको सहयोग

काठमाडौं । सनराइज बैंकले धनगढीका विद्यालय, विद्यार्थी र उपमहानगरपालिकालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो । बैंकले धनगढी ५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी

सुर्खेतको यरिचोकमा नेपाल बैंकको शाखा स्थापना

काठमाडौं । नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ यरिचोकमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले मंगलबार

अधिकांश लघुवित्तको नाफा घट्यो, ११ वटा नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश लघुवित्तको नाफा घटेको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तहरुमध्ये ४० वटा लघुवित्तको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ

बिमालेख धितो राखी बिमितले लिए ८० अर्ब कर्जा

काठमाडौं । जीवन बिमा कम्पनीले बिमालेख धितो राखेर बिमितलाई दिने कर्जा ३२.३६ प्रतिशतले बढेको छ । जीवन बिमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८० अर्ब ३७ करोड ६९ लाख

सम्पत्ति शुद्धीकरणको कार्यक्रममा क्यानडा जान गभर्नरसहितको टोलीलाई सरकारको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एसिया प्रशान्त समूह (एपीजी) को बैठकमा भाग लिन क्यानडा जाने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले एपीजीको मनि लाउन्ड्रिङ (सम्पत्ति

राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए आधार दर १८ प्रतिशत पुग्ने थियो : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजकतापूर्वक खुकुलो र आवश्यकताअनुसार कसिलो नीति लिएको डेपुटी गभर्नर बमबहादुर मिश्रले बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले