वित्तीय स्थायित्वमा रेमिट्यान्सको भूमिका ठूलो: डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर बमबहादुर मिश्रले घट्दो विप्रेषण र बाहिर जाने मुद्राको सन्तुलन कायम गर्न राष्ट्र बैंकले केही समय केही वस्तु आयातमा रोक लगाएको बताएका छन् ।

सिद्धार्थ बैंकले आईएफसीबाट भित्र्यायो ७ अर्ब

काठमाडौं । सिद्धार्थ बैंकले लघु, साना तथा मझौला उद्योग र क्लाइमेट फाइनान्सिङका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग साझेदारी गरेको छ । विश्व बैंक समूहको आईएफसीसँगको साझेदारीका विषयमा सिद्धार्थ बैंकले आज

सिटिजन्स बैंकका ग्राहकले दृश्य लाउन्जमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित दृश्य लाउन्ज प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

ब्याजदर अझै घट्छ: केसी, फोन गरेर ‘कर्जा तिर’ भन्दा आत्महत्या दुरुत्साहनमा परिएला भन्ने डर: ढुंगाना

काठमाडौं । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर अझै घट्दै जाने बताएका छन् । मौद्रिक नीतिको समीक्षाले ब्याजदर घटने संकेत गरेको र असार मसान्तसम्ममा स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने

एफपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको ३ लाख ७९ हजार ४२५ कित्ता  एफपीओ निष्कासन

स्थानीयले नै किनेनन् घोराही सिमेन्टको आईपीओ

काठमाडौं । आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको घोराही सिमेन्टको सेयर बिक्री नभएपछि आवेदन दिने म्याद थपिएको छ । कम्पनीले रोजगारीका क्रममा विदेशमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि

बैंकिङ कसुर ऐन संशोधन नहुँदासम्म परियोजनामा आधारित कर्जा लगानी हुन सक्दैन: सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ कसुर तथा सजाय ऎन संशोधन नहुँदासम्म परियोजनामा आधारित कर्जा लगानी गर्न नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा

सेबोनमा आर्थिक अनियमितता भयो छानबिन गरी कारबाही गर्नुपर्छः ब्रोकर, गम्भीर ध्यानाकर्षण भयोः बोर्ड

काठमाडौं । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले लाइसेन्स दिएका ब्रोकर कम्पनीबीच जुहारी सुरु भएको छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डलाई नयाँ ब्रोकरलाई लाइसेन्स

धेरै बिमा कम्पनीलाई लाइसेन्स बाँड्नु गलत: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बिमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताएका छन् । राष्ट्रिय बिमा कम्पनीको ५५औं वार्षिकोत्सवमा उनले विगतमा धेरै बिमा कम्पनीलाई लाइसेन्स

चितवनमा ‘रोड टु आईपीओ’ कार्यशाला

काठमाडौं । एनआईबीएल एस क्यापिटल (एक्यान) चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ । एक्यान र पायोनियर ल ले चितवनका कर्पोरेट हाउस, उत्पादन