अमेरिकामा १६ वर्ष यताकै उच्च विन्दुमा ब्याजदर, फेडले

एजेन्सी । महँगी नियन्त्रण गर्न भन्दै अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जबले १४ महिनामा १० औं पटक ब्याजदर बढाएको छ । बुधबार अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदै ५ देखि ५.२५ प्रतिशत

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । लामो समयपछि सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि केही सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.७३

जीवन बिमा कम्पनीको व्यवसाय २ अर्बले बढेर १ खर्ब ४ अर्ब पुग्यो

काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालू आर्थिक वर्षको ९ महिना अर्थात तेस्रो त्रैमाससम्ममा १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँको व्यवसाय गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको

सिडिएससीको सेवा एक दिन अवरुद्ध हुने

काठमाडौं । सिडिएससीको सेवा एक दिन अबरुद्ध हुने भएको छ । सिडिएससीका अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण (सर्भर

धितोपत्र बोर्डबाट थप १३ सहित २९ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?

काठमाडौं । धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए

वैशाख अन्तिममा आईपीओ जारी गर्दै नेपाल रिपब्लिक मिडिया, ५०० कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपाली र

रामपुर नगरपालिकाद्वारा मजदुरको दुर्घटना बिमा

पाल्पा । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बिमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको

ब्याजदर घटाउन महासंघ र चेम्बरले संयुक्त पहल गर्ने

काठमाडौं । बैंकको ब्याजदर घटाउन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त पहल गर्ने भएका छन् ।महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्यसमितिलाई

सेयर बजारमा गिरावट कायमै

काठमाडौं । सेयर बजारमा गिरावट कायमै छ । बजारमा गिरावटसँगै कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । बजार मापन गर्ने सूचक ९.१८ अंकले घटेर परिसूचक १८५७.२३ बिन्दुमा रोकिएको छ

राष्ट्र बैंकको सञ्चालकमा ६ जना आकांक्षी

काठमाडौं । रिक्त रहेको नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न ६ जनाले आकांक्षा देखाउँदै सक्रियता बढाएका छन् । यही बैशाख ११ गते सुवोधलाल कर्णको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा एउटा सञ्चालक खाली