सिडिएससीको सेवा एक दिन अवरुद्ध हुने



काठमाडौं । सिडिएससीको सेवा एक दिन अबरुद्ध हुने भएको छ ।

सिडिएससीका अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण (सर्भर माइग्रेसन) गर्नुपर्ने भएकाले सेवा अबरुद्ध हुने लागेको जनाएको छ ।

सिडिएससीका अनुसार आज साँझ ५ बजेदेखि अधिकतम एक दिनसम्म सेवा अवरुद्ध हुने छ ।


क्लिकमान्डु