सेयर बजारमा सामान्य गिरावट आउँदा कसले कमाए, कसले

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा सामान्य गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार हुन सकेको छैन । पछिल्लो समय कारोबार रकम निरन्तर घटिरहेको छ ।

प्रिमियम मूल्यमा घोराही सिमेन्टले निष्कासन गर्यो आईपीओ

काठमाडौैं । घोराही सिमेन्टले आजदेखि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो

लाभांश घोषणा गरेलगत्तै किन रोकियो राष्ट्र उत्थान लघुवित्तको कारोबार ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेलगत्तै कम्पनीको सेयर कारोबार पनि रोकिएको छ । कम्पनीले गत आवको नाफाबाट

सिटिजन्स बैंक र जंगल भिल्ला रिसोर्टबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पतिहानी, चितवनस्थित जंगल भिल्ला रिसोर्टबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जंगल

यी हुन् नाफाका आधारमा ‘टप फाइभ’ विकास बैंक

काठमाडौं । विभिन्न सूचकहरुका आधारमा बैंकहरुको अवस्था कस्तो छ भनेर विश्लेषण गर्न सकिन्छ । जस्तैः चुक्ता पुँजी, सञ्चित कोष, नाफा, निक्षेप, कर्जा, खराब कर्जा, प्रतिसेयर आम्दानी, रिटर्न अफ इक्वीटी र

३ अर्ब ७२ करोड बिमाशुल्क संकलन गरेको सिटिजन लाइफको नाफा २.६० प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद

अर्थमन्त्रीको प्रतिबद्धतापछि १ वर्षदेखि रोकिएको ७ अर्ब निकासा गर्ने आईएमएफको निर्णय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर (करिब ६ अर्ब ९१ करोड) रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार

मोदी इनर्जीको आईपीओ निष्कासन, १ लाख कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । मोदी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

पोलिसी डिपार्चरका लागि आउट अफ दि बक्सः नेपालको अर्थतन्त्र सुधार्ने १३ उपाय

मुलुकको अर्थतन्त्र कस्तो छ भनेर विश्लेषण गर्नका लागि विभिन्न आर्थिक परिसूचकहरु हेर्ने गरिन्छ । सामान्यतया विश्वव्यापीरुपमा प्रचलनमा रहेका परिसूचकहरुमा देशको आर्थिक वृद्धि, मुद्रास्फीति, आयात, निर्यात, विप्रेषण आप्रवाह, रोजगारी, विदेशी लगानी,

सरकारले भुक्तानी नदिँदा समस्यामा परेका ठेकेदार बचाउँदै गभर्नर, राष्ट्र बैंकले अर्बौं पुनर्कर्जा दिने

काठमाडौं । सरकारले काम गरेको झन्डै ७० अर्ब रुपैयाँ भुक्तानी नदिएका कारण समस्यामा परेका निर्माण व्यवसायी (ठेकेदार)लाई जोगाउन राष्ट्र बैंकले अर्बौं रुपैयाँ बराबरको पुनकर्जा दिने भएको छ । सरकारले काम