आइपिओमा सी आस्वा लागु हुने

काठमाडौं । साधारण सेयर(आइपिओ) निष्कासनमा सेन्ट्रलाइज आस्वा(सी आस्वा) लागु हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सि आस्वा सफट्वेयर लागु गरेको जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट

मर्जरको पार्टनर खोज्दै यसरी भौतारिएको थियो कुमारी बैंक

काठमाडौं । राष्ट्र बैंकले दुई वर्ष अगाडि वाणिज्य बैंकको चुक्ता पुँजी पुर्याउदा कुमारीको पुँजी २ अर्बमात्र कटेको थियो । संचालकहरुबीच हुने विवादको कारण बैंक चर्चामा आइरहेको हुन्थ्यो । भिन्नभिन्न पृष्ठभूमिका

एक महिनामा २५ अर्बले निक्षेप र ११ अर्बले कर्जा बढ्यो

काठमाडौं । एक महिनाको अवधीमा बैंकमा २५ अर्ब रुपैयाँ निक्षेप बढेको छ । वाणिज्य बैंकसँग गत शुक्रबारसम्ममा १९ खर्ब ७९ अर्ब निक्षेप रहेको छ । कर्जा लगानी भने कर्जा प्रवाह

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम

एभरेष्ट इन्स्योरेन्सको कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको वैठकले प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतमलाई नियुक्ति गरेको छ । नेपाल ग्रिन्डलैज वैंकबाट प्रोफेसनल बैंकिङ क्यारियर सुरु गरी हिमालयन बैंक, एनआईसी एसिया

सेयर बजार अचानक बन्द नगर, समस्या भए सम्बन्धित निकायसँग कुरा गरः अर्थमन्त्रालय

काठमाडौं । मूल्य अभिबृद्धिकर (भ्याट) बिबादका कारण बिहिबार बन्द भएको बजार खुलाएर कारोबार थाल्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले कारोबार खुल्ला नहुन्जेल यो विषयमा कसैसँग पनि छलफल नगर्ने रणनीति

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावती सतिस्वाँरा वडा नं २ मा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले

चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कस्तो कारबाही हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम चुक्ता पुँजी बढाउन तोकेको समय पूरा हुन अब २ हप्ता मात्रै बाँकी छ । धेरै बैंक तथा वित्तीय संस्थाहरुले अहिलेसम्म

गभर्नरले भने- रातारात करोडपति बन्ने मन हुनेले बैंकमा लगानी नगर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले रातारात करोडपति बन्ने मन हुनेहरुलाई बैंकमा लगानी नगर्न आग्रह गरेका छन् । रातारात मालामाल पैसा कमाउने आशामा बैंकमा लगानी गर्नेहरुकै कारण

कास्कीको अर्घाैमा ओम डेभलपमेन्ट बैंकले शाखा खोल्यो

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको लेखनाथस्थित अर्घौमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले गरे । सो अबसरमा लक्ष्मी माध्यमिक

मर्ज भए कुमारी, काष्ठमाण्डप, महाकाली, काँक्रेविहार र पश्चिमाञ्चल, चुक्ता पुँजी साढे ६ अर्ब

काठमाडौं । कुमारी बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स एक आपसमा मर्जर भई शुक्रबारदेखि कुमारी बैंकको नाममा एकिकृत कारोबार सुरु गरेका छन् ।