युनिक र हामालाई गाभेपछि सिभिलले ४० प्रतिशत हकप्रद

काठमाडौं । सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई गाभेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सिभिल बैंकको साधारणसभामा बैंकले सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर दिने

नेको इन्स्योरेन्सको सेयर लिलामी आजदेखि

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज (जेठ ५) बाट हकप्रदमा नबिकेका सर्वसाधारण र प्रमोटर सेयर लिलामी गर्ने भएको छ । कम्पनीले ८६ हजार ७ सय २९ कित्ता सर्वसाधारण समुहको र

छयाङ्दी हाइड्रोपावर आइपिओ जेठ १४ देखि

छयाङ्दी हाइड्रोपावर लिमिटेडले आगामी जेठ १४ गते देखि सर्वसाधारणका लागि ५ लाख ४० हजार कित्ता सेयर जारी गर्ने भएको छ । निष्काशन चाँडोमा जेठ १८ गते र ढिलोमा जेठ २८

अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सबाट विजय शाहले राजिनामा दिए

काठमाडौं । पाटन उच्च अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिएका छन् । अदालतले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति

शाखा खोल्ने ब्रोकरको पुँजी कम्तिमा २ करोड हुनै पर्ने, स्नातक गरेको वा चार्टर्ड एकाउनटेन्ट प्रमुख हुनुपर्ने

काठमाडौं । अबदेखि २ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको ब्रोकरले शाखा खोल्न नपाउने भएका छन् । यस्तै धितोपत्र बोर्डको स्वीकृति लिएर मात्रै ब्रोकरले शाखा खोल्न पाउने भएका छन् ।

एनआईसी एशियाले थप चार शाखा खोल्यो

काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न चार स्थानमा शाखा खोलेको छ । शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष, गुणानिधि भण्डारी (माधव) ले, नयाँ

अझै लागेन नेप्सेमा हावा, लगानीकर्ताका ‘चङ्गा’ हातमै

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से स्थिर रहेको छ । नेप्से ०.३९ कोे झिनो अंकले घटेर १६४३.८७ मा अडेको छ । कारोबार रकम भने बिस्तारै बढ्न थालेको

१० जीवन बीमा कम्पनीले लाइसेन्स पाए

  काठमाडौ । १० वटा नयाँ जीवन बीमा कम्पनीले लाइसेन्स पाएका छन् । अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार (अाज) मन्त्रीस्तरीय निर्णय गर्दै अाबेदन दिने बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेका हुन्

बाँदर ब्यापारीको कथा र सेयर बजार

एकादेशमा एउटा गाउँ थियो । चारैतिर पहाडले घेरेको कचौरा आकारको त्यो गाउँ वरिपरी घना जंगल थियो । वा भनौ, जंगलको काखमै थियो त्यो गाउँ । गाउँलेहरु जंगलसँग घाँसपात, काठ दाउरा

एनआइसी एशियाले खोल्यो एकैपटक ९ वटा शाखा

काठमाडौं । एनआईसी एशिया बैंकको एकै पटक ९ स्थानमा शाखा खोलेको छ । बैंकको फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई