एक सातामै ४३ प्रतिशतले किन बढ्यो हिमालयन डिस्टिलरीको

काठमाडौं । पछिल्लो सातादेखि हिमालयन डिस्टिलरीको सेयर मूल्य बढिरहेको छ । गत विहीवार प्रतिकित्ता ५ सय ७२ रुपैयाँमा पाइने हिमालयन डिस्टिलरीको सेयर एकसातामा २ सय ४८ रुपैयाँले बढेको छ ।

नेप्सेमा ३ अंकको वृद्धि, आरएसडिसि लघुवित्त र हिमालयन डिस्टिलरीका लगानीकर्ताले १० प्रतिशतले कमाए

काठमाडौं । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) ३.०७ अंकले बढेर १६२९.५८ अंकमा बन्द भएको छ । लगातार ५ दिन घटेको नेप्से हिजो भने दोहोरो अंकले बढेको थियो । बुधबार १

माछापुच्छ्रे बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले परासी शाखा वडा नं ५ साबिकको भवनबाट दक्षिणतर्फ संगैको नयाँ भवनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसी गरे ।

अर्बपति क्लबमा ६ बैंक थपिए, यो वर्ष २१ बैंकको नाफा अर्ब नाघ्दै

काठमाडौं । केही वर्ष अघिसम्म अर्ब नाफा कमाउनु पनि बैंकका लागि सान नै हुन्थ्यो । वाणिज्य बैंकहरुको संख्या ३२ पुगेको बेला त नविल बैंकले मात्रै अर्बमा नाफा कमाउँथ्यो । त्यसपछिका

विदेशबाट पठाएको रेमिटेन्स २ लाखभन्दा माथि भए नगद लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट पठाएको रेमिटेन्स बैंक मार्फत लिदा २ लाखभन्दा माथि भए नगदमा लिन नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै १ लाखभन्दा माथिको

नयाँ जीबन बीमा कम्पनीको जागिरको अबसर, सिटिजनले एकैचोटी माग्यो ९९ कर्मचारी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ९९ पदका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले म्यानेजरदेखि अफिसर, ट्रेनी एसिसटेन्टसम्मको पदका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले म्यानेजर ६, एक्चुरी१, लिगल

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा कालीकोटमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा

एनबी बैंक र सिद्धार्थ बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल बंगलादेश बैंक, नेपाल बैंक र सिद्धार्थ बिकास बैंकले क्रमशः ८०, २३.७४ र ६० प्रतिशत हकप्रदका लागि आज (जेठ १०) देखि बन्द हुने भएको छ । यी बैंकका

एनआईसी एशिया बैंकमा रोशन न्यौपाने र सुधिर पाण्डे सहायक सिइओमा नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने तथा सुधिर पाण्डे नियुत्तः भएका छन् । सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन् । १०

यस्तो कम्पनीको सेयर किन्न पाए पो ! रविन्द्र भट्टराईको लेख

धेरैले भन्ने गर्छन्, यस्तो जागिर खान पाए, यस्तो लुगा लगाउन पाए, यस्तो धर किन्न वा बनाउन पाए, यस्तो केटी वा केटासँग विहे गर्न पाए । यस्तो देश घुम्न पाए, यस्तो