फेरि ४ वर्षका लागि अशोक राणा हिमालयन बैंकको

काठमाडौं। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक राणाले पुनः नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आगामी ४ बर्षका लागि राणालाई सीईओमा नियुक्ति गरेको हो ।

एक महिनाको तलब कोरोना उपचार कोषलाई दिने बीओकेका सीइओ शोभवदेव पन्तको घोषणा

काठमाडौं । बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शोभनदेव पन्तले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको तलब दिने घोषणा गरेका छन् । पन्तले एक महिनाको

लगानीकर्ता भन्छन्- नेपाललाई इटाली बनाउन चाहनेहरु सेयर बजार खाेल्न हतारिए

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले बुधबार लकडाउनको समयमा नै सेयर बजार खोल्ने निर्णय गर्यो । त्यसलगत्तै क्लिकमाण्डूसँग कुरा गर्दै धितोपत्र बोर्डका

‘लक डाउन’मा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (सम्पर्क व्यक्तिको नाम र फोन नम्बरसहित)

काठमाडौं । बैंकहरुले लक डाउनमा पनि सेवा दिने भएका छन् । त्यसका लागि धेरै बैंकहरुले आफ्नो वेवसाइडमार्फत् खुल्ने शाखा र सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर पनि सार्वजनिक गरेका छन्

बैंकबाट पैसा झिक्न नपाएर औषधि र खाद्यान्न किन्न नपाउने अवस्था आउन दिन्नौं: ग्लोबलका सीइओ पर्शुराम कुँवर

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आतंकित बनाएको छ । यही चैत ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण

कोरोना भाइरसले बीमा क्षेत्रमा पर्न सक्ने ५ असरः पूर्णबहादुर थापाको लेख

हाल विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ११ देखि १८ गते २०७६ सम्म अत्यावश्यक सेवा वाहेकका अन्य सबै कार्यालय बन्द गर्ने निर्णय

चैत मसान्तमा बैंक ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने

काठमाडौं । यो चैत मसान्तमा बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था

कोरोना नियन्त्रणको लागि आवश्यक उपकरण ल्याउन १ लाख डलर सटही सुविधा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोन भाइरस(कोभिड १९) नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामाग्री आयात गर्नको लागि १ लाख अमेरिकी डलरसम्मको टिटी र ड्राफ्ट सुविधा उपलब्ध गराउने निर्णय गरेको छ

मंगलबारदेखि सेयर कारोबार खुल्ने

काठमाडौं । मंगलबारदेखि सेयर कारोबार खुल्ने भएको छ । सोमबारदेखि ५ कार्यदिनका लागि बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले क्लिकमाण्डूलाई जानकारी दिए । अर्थमन्त्री

बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन: सकेसम्म ग्राहकलाई सेवा दिनू, एटीएममा पर्याप्त नगद हाल्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक डाउनमा पनि सकेसम्म ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंक