लकडाउनमा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ?

काठमाडौं । कोरोनाका कारण सरकारले लकडाउन गरेको छैटौं दिन विभिन्न बैंकहरुले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेका छन् । लकडाउन कायमै भएका कारण बैंकहरुले जम्मा २ घन्टा मात्रै सेवा दिइरहेका छन् ।

लकडाउनमा एनआइसी एशिया बैंकको सेवा लिन कुन प्रदेशमा कस्लाई सम्पर्क गर्ने ? (नाम र फोन नम्बरसहित)

काठमाडौं । एनआइसी एशिया बैंक अहिलेको लकडाउन परिस्थितिमा ग्राहकलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता

प्रभु बैंकको १७ वटा शाखा खुल्ने (शाखासहित)

काठमाडौं । कोरोनाका कारण सरकारले लकडाउन गरेको छैटौं दिन प्रभु बैंकले सात वटा प्रदेशको १७ वटा शाखाबाट सेवा दिइरहेको छ । बैंकले सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो १

‘मेरो किराना’बाट एनआईसी एशिया बैंककोे डिजिटल सेवाबाट खरिद गर्दा १० प्रतिशत रकम फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका

सनराइज बैंकले ७ वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) दिने

काठमाडौं ।सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५–२५ थान दिएको छ । कोरना भाइरसको उपचारमा खटिने

मंगलबारदेखि सेयर बजार खोल्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले बैठक बोलायो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजार लगानीकर्ताकै भएकाले उनीहरुको हित विपरीत कुनै पनि काम नहुने बताएका छन् । बोर्डले गर्ने निर्णय लगानीकर्ताको हित अनुकुल नै हुने

कोरोनाको कहरलाई राष्ट्र बैंकले सम्बोधन गर्ने बेला भएन र ?: नीरव पुडासैनी

हाम्रो अर्थतन्त्रको आकारले वैश्विक अर्थतन्त्रसँग खेल्न सक्ने अर्थराजनीतिक खेल वा सीधा अर्थमा भन्दा विश्व अर्थतन्त्रसँग गरिने पौठेजोरीको मामलामा हामी गणितीय हिसाबले शुन्य सहर हुन्छौं । स्मरण रहोस गणितीय शुन्य ।

अर्थमन्त्रीलाई राधा पोखरेलको सुझाब: सेयर बजार बचाउनोस्, साना लगानीकर्ता लुटिन नदिनुस्

काठमाडौं । छिमेकी देश चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संसारभरि फैलिरहेको छ । कोरोना महामारीले संसार आतंकित बनेको छ । विश्व स्वास्थ्य संगठन पनि यो विषयलाई लिएर निकै चिन्तित

साइप्रसमा अलपत्र परेका विद्यार्थीलाई प्रतिव्यक्ति ३०० यूरो पठाउन दिइने

काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण साइप्रसमा अलपत्र परेका विद्यार्थीलाई प्रतिव्यक्ति ३०० यूरोका दरले पठाउन दिइने भएको छ । साइप्रसमा १२ हजार नेपाली विद्यार्थी छन् जसमेध्ये धेरैले नो

कञ्चनपुरमा बैक बन्द गर्न प्रशासनको आदेश

काठमाडौ । कञ्चनपुर जिल्ला प्रशासनले त्यसका जिल्लाभर बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न रोक लगाएको छ । सरकारले लक डाउन गरेको अवस्थामा पूर्ण भाइरसको रोकथाम तथा नियन्त्रण मा सबै पुर्याउन