कञ्चनपुरमा बैक बन्द गर्न प्रशासनको आदेश



काठमाडौ । कञ्चनपुर जिल्ला प्रशासनले त्यसका जिल्लाभर बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न रोक लगाएको छ ।

सरकारले लक डाउन गरेको अवस्थामा पूर्ण भाइरसको रोकथाम तथा नियन्त्रण मा सबै पुर्याउन आवश्यक हल्ला तथा भिडभाड गर्न जिल्ला प्रशासनले त्यसक्षेत्रको बैंक हरु बन्द गर्न बैंकर्स संघलाई निर्देशन दिएको हो ।

अत्यावश्यक सेवामा अन्तर्गत रहेर बैंक खोल्ने सम्बन्धी निर्देशन भएपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अनावश्यक भीडभाड र मानिसहरुको आवागमन कम गर्न जिल्लामा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न आवश्यक नदेखिएको हुँदा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले अर्को आदेश नभएसम्मका लागि बैंक निर्देशन संघलाई दिएका हुन ।


क्लिकमान्डु